स्थानीय समाचार

विराटनगरबाट इटहरी जाँदै गरेको मोटरसाइकल खनारमा दुर्घटना, काका-भतिजको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१२, खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी-८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि...

लागुऔषधसहित मोरङ र उदयपुरमा दुई जना पक्राउ

विराटनगर - मोरङ र उदयपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका-५ का २४ वर्षीय राज कुँवर र उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का ३१ वर्षीय विजय राई रहेका छन् । बुधबार...

प्याब्सन स्पोर्टस् मिटको सदभाव र्याली सम्पन्न, फुटबलमा ८ स्कुल क्वाटरफाइनलमा

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोट्र्स मिट अन्र्तगत सद्भाव र्याली सम्पन्न भएको छ । आज विराटनगको शहिद रंगशालाबाट सुरु भएको र्याली संसारीमाई स्थानमा गएर सम्पन्न भएको थियो । जनसमुदायमा प्याब्सनले राम्रो काम गरिरहेको छ...

ग्रेडेड स्कुलका विद्यार्थीले बनाए ड्रोन

    विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । ग्रेडेड स्कुलका १५ जना विद्यार्थीहरुले एक महिना लगाएर बनाएको ड्रोन स्कुल परिसरमा आज सफल परीक्षण गरेको हो ।...

हिसान स्पोर्टस् मिट क्रिकेटमा कान्तिपुर र अरनिको कलेज विजयी

  विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत विहिबार भएको क्रिकेट खेलमा कान्तिपुर र अरनिको कलेज विजयी भएका छन् । विराटनगरस्थित वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा पहिलो खेलमा कान्तिपुर कलेजले मेरिल्याण्ड कलेजलाई ५६...