स्थानीय समाचार

संखुवासभामा वडाध्यक्षमाथि ढुंगा प्रहार

  संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । मंगलबार साँझ वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए...

उदयपुरमा सवारी दुर्घटना : १ को मृत्यु, ५ घाईते

उदयपुर । उदयपुरको कटारी नगरपालिका ४ स्थित सिद्दिचरण राजमार्गमा बलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ घाईते भएका छन्   । मृत्यु हुनेमा कटारी ८ का ३८ बर्षीय बिक्रम राना मगर रहेका छन्  ।...

टाउकोमा दाउरा प्रहार गरी छिमेकीको हत्या

सोलुखुम्बु । सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका १ बुम्रे का ४५ बर्षीय वाङदी शेर्पालाई छिमेकीको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । वाङदी शेर्पाले गत राती पौने १२ बजे सोही स्थानका ५२ बर्षीय दानु...

बर्जु गाँपालिका बाट १०० केजी गाँजा सहित ३ भारतिय नागरीक पक्राउ

सुनसरी । सुनसरीको बर्जु गाँपालिका ५ तिनमुहानबाट नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको कटहरिया १० का २६ बर्षीय मिठु राय, पुर्णिया सर्सीका १८ बर्षीय पंकज...

पाँचथरमा खोलाले बगाउँदा १ जनाको मृत्यु

पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिका १ रातमाटेका २९ बर्षीय इन्द्र बहादुर बुढाथोकीको खोलाले बगाएर मृत्यु भएको छ । शनिवार बिहान तमोर खोलामा नुहाउन गएका बुढाथोकीलाई अचानक खोलाले बगाउँदा बेपत्ता भएका थिए । घटनाको जानकारी पाए...