मुख्य समाचार

नक्कली सुन दिएर ठगी गर्ने पक्राउ

इटहरी, १२ चैत । ईलाका प्रहरी कार्यालय इटहरीले नक्कली सुन दिएर ठगी गर्ने दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बुधबार ईलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गरी नक्कली सुन दिएर ठगी गर्ने दुईजनालाई सार्वजनिक...

मिस विराटनगरको उपाधि भानु कलेजकी निष्ठालाई, कलेजले गर्यो सम्मान

विराटनगर, ११ चैत । भानु कलेजकी निष्ठा बस्नेत मिस विराटनगर र मिस पर्सनालिटी २०२१ की विजेता भएकी छन् । यस्तै मिस्टर विराटनगरको सेकेन्ड रनअरअप र मिस्टरवाक सुजन राजवाहक भएका छन् ।भानु कलेजकै प्रेक्षा कटवाल मिस...

दाज्जु चियाको स्वाद बिहिबारबाट इटहरीमा

विराटनगर, १० चैत । विराटनगरमा तीन वर्षदेखि सञ्चालमा रहेको दाज्जुको चिया पसल इटहरीमा पनि सञ्चालन हुने भएको छ । इटहरीको पशुपती चोक भोजपुरे लाइनमा चैत १२ गते बिहिबार शाखा उद्घाटन हुने भएको हो ।२२ लाखको...

काठमाण्डौं मञ्चन पछि विराटनगरमा ‘अर्काे अर्थ नलागेमा’ मञ्चन हुने

विराटनगर, ९ चैत । वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्काे अर्थ नलागेमा‘’ काठमाण्डौं पछि विराटनगरमा मञ्चन हुने भएको छ । चैत १७ गतेदेखि २० गतेसम्म आरोहण–गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरमा...

नेपाल युवा उद्यमी मंचको आयोजनामा मोटर र्यालि

विराटनगर, ६ चैत । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरले मोटर र्यालि गर्ने भएको छ । यहि चैत १२ गते ‘अन्वेषण पूर्व’ भन्ने नाराका साथ विराटनगरबाट मोटर र्यालि गर्न...