मुख्य समाचार

अटो दुर्घटनामा चालकको मृत्यु

ईलाम, ४ फागुन । ईलाम नगरपालिका ७ तिल्केनीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परि ईलाम नगरपालिका ९ का २२ बर्षीय अबिकल सुन्दासको मृत्यु भएको हो । हिजो बेलुका साढे ८ बजे...