मुख्य समाचार

कर्णालीमा खाद्यान्नको चरम अभाव

जाजरकोट । कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन् । चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन । खाद्य व्यवस्था...

सहिदले देखाएको त्यागको निष्ठा र आदर्शलाई पूरा गर्नुपर्छ: अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको राष्ट्रियता अखण्डता,...

चितवनका किसानले सडकमै दूध पोखे

काठमाडौं । दूधको भुक्तानी नपाएको र बजारीकरणमा समस्या भएको भन्दै चितवनमा किसानले सडकमा दूध पोखेर विरोध गरेका छन् । हिजो केन्द्रीय बस टर्मिनल चोकमा उनीहरूले ८० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका थिए ।...

सत्यनारायण माविले मनायो ७१ औं वार्षिकोत्सव

विराटनगर । विराटनगरको सत्यनारायण माध्यमिक विद्यालयले ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शनिबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवको अवसमा विद्यालयले पूर्व विद्यालय व्यवस्थापन...

अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती र सत्यनारायण स्कुल विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती मावि र सत्यनारायण मावि विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा सरस्वती माविले...