मुख्य समाचार

सुनको मूल्य २०० रुपैयाँले बढ्यो

  विराटनगर। सुनको मूल्य २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रूपैयाँ कायम भएको छ । मंगलवार सुन प्रतितोला ९७ हजार ४०० रूपैयाँमा कारोबार भएको...

देशव्यापी सांगीतिक यात्रामा नेपथ्य

  विराटनगर । नेपथ्य ब्यान्ड देशव्यापी सांगीतिक यात्राका लागि देश दौडाहामा निस्किँदै छ। देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य काठमाडौंबाट बाहिरिने भएको हो। ‘आ–आफ्ना विचार, आस्था र मान्यताले गर्दा...

महानगरले आयोजना गरेको अग्नि नियन्त्रण तथा उद्धार तालिम समापन

विराटनगर ÷ विराटनगर महानगरपालिकाले आयोजना गरेको आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी ६ दिने तालिम सम्पन्न भएको छ । तालिममा काठमाडौं महानगरपालिकाका नगर प्रहरीका निरीक्षक एवं वारुणयन्त्र सम्बन्धीका विज्ञ किशोर भट्टराईले प्रशिक्षण दिएका थिए । तालिममा...

राई र थापा कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी

  विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी नायब उपरीक्षक राजकुमार राई र प्रहरी निरीक्षक मिलन थापालाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । विभागीय मुल्य,मान्यता, आदेश,निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र...

लैंगिक हिंसापीडितलाई सीपमूलक तालिम आवश्यक

विराटनगर÷ लैंगिक हिंसामा परेकाहरुलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । विराटनगर महानगरपालिकाको सहकार्यमा एवीसी नेपालले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले जीवनोपयोगी तालिम प्रदान गरेर लैंगिक हिंसाबाट प्रभावितलाई आत्मनिर्भर...