मुख्य समाचार

एमाले महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने र उम्मेदवार पुष्कर बहादुर थापाको वडामा पुनः मतगणना गर्न माग

पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न माग गरेको छ । नेकपा एमाले महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने र वडा नम्बर १८ का एमाले उम्मेदवार पुष्कर...

बाँकेमा एमाले शून्य

बाँके । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा.एमाले.ले बाँके जिल्लाको पालिकाको प्रमुख जित्न सकेन । विसं २०७४ को निर्वाचनमा चार पालिका र ३१ वडा जितेको एमालेले सबै पालिकामा नेतृत्व गुमाउँदै २१ वडामा मात्र सीमित हुन...

नैकापमा दूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ । काठमाडौँको नैकपामा टूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा ध्रुवप्रसाद रेग्मी रहेका छन् ।   प्रहरीका अनुसार नैकाप–१४ स्थित भित्री सडकमा मंगलबार बिहान ५ बजे धादिङको ज्वालामुखी गाउँपालिका–५ बस्ने...

क्याम्पसको ग्रुपमा संसारबाट बिदा लिने सयम भयो म्यासेज लेखेर युवक बेपत्ता

ललितपुर। ललितपुरको सातदोबाटोबाट एकजना युवक क्याम्पसको ग्रुपमा संसारबाट बिदा लिने सयम भयो म्यासेज लेखेर बेपत्ता भएका छन् । ब्राइट फ्युचर क्याम्पसमा बिबिएस चौंथो वर्षमा अध्ययनरत सरोज माबो लिम्बु आइतबारबाट बेपत्ता भएका हुन् । आइतबार साँझ...

नेपाली क्रिकेट टिमले अमेरिकामा २ अभ्यास खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा दुई अभ्यास खेल खेल्ने भएको छ । आईसीसी क्रिकेट विश्व लिग टू अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने शृङ्खलाअघि नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ...