मुख्य समाचार

वैद्य समुहद्वारा शिक्षकमाथि कालो मोसो दलेर दुर्व्यवहार

  खोटाङ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले खोटाङमा शिक्षकलाई कालो मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन...

विद्यार्थीको मृत्यु पछि मृतकका आफन्त र स्थानीयद्वारा सडक अवरोध

  लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका(९ स्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १८ वर्षका सनिज श्रेष्ठको मंगलबार पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको छ । विद्यार्थीको मृत्यु प्रकरणलाई लिएर...

गुरुकुलमा महिला दिवस ः जीवन भोगाइ र जोडदार कविता

    विराटनगरः महिला दिवसको अवसरमा मंगलबार आरोहण गुरुकुल विराटनगरमा महिलाहरुले आफ्ना भोगाइ र कविता सुनाएका छन् । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा भएको कार्यक्रममा १५ महिलाहरुले अनुभव र कविता प्रस्तुत गरेका हुन् । सो क्रममा...

अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा विराटनरमा वृह्त र्याली सहित कार्यक्रम सम्मन्न

नगेन्द्र खड्का विराटनगर । आज अन्तर्राष्ट्रिय महिला दिवश देशैभरी विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाइएको छ । अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा विराटनगरमा लियो क्लब अफ विराटनगर महानगर र लायन्स क्लब विराटनगर शुभमको सँयुक्त आयोजनामा न्युरो...

फोहोरका कारण स्थानियहरु समस्यामा

  विराटनगर । विराटनगरको नोेवेल मेडिकल कलेज अगाडिको नहरमा थुप्रिएको फोहोरका कारण स्थानियहरुले समस्या झेल्दै आइरहेका छन् । औषधि व्यावसायीहरुले जथाभावि फोहोर फाल्नाले उक्त क्षेत्र दुर्गन्धित भएका कारण स्थानियहरु समस्यामा परेका हुन । नहरमा जथाभावि...