मुख्य समाचार

इटहरी कांग्रेसमा यी हुन् विकास केसीले चुनाव जित्ने आधार

इटहरी कांग्रेसमा यी हुन् विकास केसीले चुनाव जित्ने आधार सुनसरी । नेपाली कांग्रेसको यही असोज ९ गते (शनिबार) पालिकाको नगर अधिवेशन हुँदैछ । यसैबीच इटहरी उपमहानगरपालिका कांग्रेसको नेतृत्व गर्नका लागि तीन आकांक्षी चुनावी मैदानमा छन्...

कांग्रेस महाधिवेशन पुसमा गर्ने महामन्त्रीको प्रस्ताव

  काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गते सम्म तोकिएको समयमा महाधिवेशन गर्न नभ्याउने बताएका हुन् । आज...

बुढिगंगामा सवारी दुर्घटना, साइकल यात्री गम्भिर घाइते

  विराटनगर । मोरङको बुढिगंगा गाउपालिकामा आज साँझ ७ बजे सवारी दुर्घटना हुँदा साइकल यात्री गम्भिर घाइते भएका छन् । इटहरीबाट विराटनगर तर्फ आँउदै गरेको को १ ख ७५४८ नम्बरको यात्रु वाहक बसले बुढिगंगाको शान्ति...

बजेटसम्बन्धी दुई विधेयक पारित

  काठमाण्डौ । प्रतिनिधि सभाको आज बिहीवारको बैठकले बजेटसम्बन्धी ‘आर्थिक विधेयक २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक २०७८’ लाई बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसदको नाराबाजीबीच यी दुई विधेयक पारित...

पर्यटकसँग घुस लिने एक प्रहरीसहित दुई जना पक्राउ

रुपन्देही । पर्यटकसँग घुस लिएको भन्दै रुपन्देहीमा एकजना प्रहरीसहित दुई जना पक्राउ परेका छन् । आठ जना भारतीय पर्यटकसँग पाँच सय भारतीय रुपैयाँका दरले ४ हजार घुस लिएको आरोपमा प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियामा...