मुख्य समाचार

चीनले अनुदानमा दिने १० लाख डोज खोपमध्ये मंगलबार आठ लाख डोज खोप मात्रै नेपाल आइपुग्ने

काठमाण्डौं, १७ जेठ । चीनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको १० लाख डोज खोपमध्ये मङ्गलवार आठ लाख डोज खोप मात्रै नेपाल आइपुग्ने नेपाल एअरलाइन्सले जनाएको छ । खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज सोमबार बेइजिङ जाँदैछ...

सुनसरीबाट एकसय ६५ केजी गाँजा सहित एकजना पक्राउ

सुनसरी, १७ जेठ । कोसी गाउँपालिका – ८ भाण्टाबारी स्थित पुर्ब–पश्चिम राजमार्गबाट १ सय ६५ केजी गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त स्थानका ४० बर्षीय गणेश यादव रहेको प्रहरीले जनाएको...

कोभिड १९ विरुद्धको खोपका विषयमा आएका समाचारप्रति सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण

विराटनगर, १६ जेठ । कोभिड १९ विरुद्धको खोपका विषयमा सामाजिक विकास मन्त्रालयलाई जोडेर आएका समाचारहरुप्रति मन्त्रालयले आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । गत जेठ १४ गते विराटनगर स्थित सिटी सिनेमा हलमा लगाएको खोपका विषयमा...

रेडक्रसद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर, १४ जेठ । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटी प्रदेश समितिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल, कोषाध्यक्ष ओमप्रकाश गौतमले...

विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो : नेपाल चेम्वर अफ कमर्श

विराटनगर, १३ जेठ । विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको नेपाल चेम्वर अफ कमर्शले बताएको छ । सामाजिक विकास मन्त्री उषाकला राईले भेटी चेम्वर अफ कमर्शको प्रदेश र जिल्ला समितिको प्रतिनिधि मण्डलले प्रदेश १...