प्रवास

१९ प्रतिशतले बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो १२ खर्ब

विराटनगर । रेमिट्यान्स बढ्ने क्रमले पछिल्लो १० महिनामा पनि निरन्तरता पाएको छ । चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको हाे । केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार १० महिनामा ११...

पर्यटन क्षेत्रको आम्दानीमा १०७ प्रतिशतले वृद्धि

  विराटनगर । पछिल्लो डेढ वर्षसम्म यता विदेशी मुद्रा सञ्चिति कम भएर अर्थतन्त्र धरायसी रहेको छ । तर अहिले विस्तारै आयात कम हुनुका साथै आम्दानीका विभिन्न स्रोतमा सुधार हुँदा विदेशी मुद्रा सञ्चिति बढिरहेको छ। पछिल्लो...

युद्धमा युक्रेनका अहिलेसम्म ९ हजार सैनिक मारिए

विराटनगर । रूसको आक्रमणबाट युक्रेनका करिब ९ हजार सैनिक मारिएको युक्रेनका प्रमुख सैनिक कमाण्डरले जानकारी दिए । सोमबार कीभमा आयोजित सार्वजनिक समारोहमा बोल्दै भ्यालेरी जालुज्नीले भने, “युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिन आवश्यक छ किनकि उनीहरूका...

‘आक्रमण गर्ने प्रयास गरे चीनले ठूलो मूल्य चुकाउनु पर्नेछ’

विराटनगर ।  ताइवानका राष्ट्रपति साई इङ-वेनले छ दशकअघि चीन र ताइवानबीच भएको युद्धको वार्षिकोत्सवको अवसरमा मंगलबार ताइवान आफ्नो रक्षाप्रति प्रतिबद्ध रहेको र आक्रमण गर्नेहरूले ठूलो मूल्य चुकाउनु पर्ने बताईन् । चीन-ताइवान युद्धमा, ताइवान सेनाले चिनियाँ...

रुसले युक्रेनमा ठूला आक्रमण गर्ने जोखिम, बिहीवारसम्म सामूहिक कार्यक्रम नगर्न जेलेन्स्कीको निर्देशन

विराटनगर ।रुसी आक्रमणको डरका कारण युक्रेनमा आउँदो बिहीवार बिहानसम्म सामूहिक कार्यक्रम गर्न रोक लगाइएको छ । पर्सि बुधवार युक्रेनले आफ्नो ३१ औँ स्वतन्त्रता दिवस मनाउँदैछ । स्वतन्त्रता दिवसको अवसर पारेर रुसले ठूला आक्रमण गर्न सक्ने भन्दै युक्रेन...