राजनीति

रास्वपा केन्द्रीय समितिबाट मुकुल ढकाल निष्कासित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । बैठकपछि आयोजित पत्रकार...

 पाँचौँपटक विश्वासको मत लिँदै ‘प्रचण्ड’

  काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै छन् । पछिल्लोपटक उनलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी एमालेले समर्थन फिर्ता लिएपछि भोलि...

सहकारी ठगी र पासपोर्टबारे रविमाथि छानबिनको माग

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्रीबाट पदमुक्त भएका मुकुल ढकालले रास्वपाको सभापति अर्थात उप प्रधान तथा गृहमन्त्रि रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् । पार्टीले कारबाही गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेका...

मञ्जु रेग्मीको अध्यक्षतामा महिला संघको तदर्थ समिति गठन

  विराटनगर । नेपाल महिला संघ मोरङ क्षेत्र नम्बर तिनको आज भएको भेलाबाट मञ्जु फुयल रेग्मीको नेतृत्वमा २१ सदस्सीय तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति गणेश...

नयाँ राजनीतिक दलमा आन्तरिक लोकतन्त्र कुण्ठित छः सांसद पौडेल

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। उनले आन्तरिक व्यवस्थाको सन्दर्भमा अरुसँग तुलना...