राजनीति

कोशी प्रदेशको नामांकन गर्न विज्ञप्ति जारी गरेर नामांकनमा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान

विराटनगर ।कोशी प्रदेश नामांकनको विरोधमा आन्दोलन चर्किरहेका बेला यस प्रदेशका १४ जिल्ला सभापतिहरुले नाममा पुनर्विचार गर्न आह्वान गरेका छन् । प्रदेशसभा बैठक बसेसँगै विराटनगर क्षेत्र दैनिकजसो तनावग्रस्त बनिरहेका बेला कोशी प्रदेशका १४ जिल्लाका कांग्रेस सभापतिहरुले...

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत

विराटनगर । भारतको चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली पुगेका छन् । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बुधबार अपरान्ह अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई भारतकी विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मिनाक्षी...

पहिचान पक्षधरको आन्दोलनमा ३८ सुरक्षाकर्मी र १२ आन्दोलनकारी घाइते, १६ राउण्ड हवाईफायर

विराटनगर । कोशी प्रदेशको नामाकरणका विषयमा पहिचान पक्षधरले गरेको आन्दोलनमा ५० जना घाइते भएका छन् । आइतबार प्रदेशसभा बाहिर भएको आन्दोलनमा झडप हुँदा ३८ जना सुरक्षाकर्मी र १२ जना आन्दोलनकारी घाइते भएका हुन् । प्रदेशको...

सोमबार देशभर सार्वजनिक विदा

विराटनगर । सोमबार भोलि सार्वजनिक विदा हुने भएको छ । सोमबार गणतन्त्र दिवसको अवसर पारेर सरकारले सार्वजनिक विदा दिने भएको हो । हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ । २०६२।६३...

नेपाली कांग्रेस दुहबी ४ को प्रथम वडा सम्मेलन सम्पन्न

  दुहबी . नेपाली कांग्रेस दुहबी ४ को प्रथम वडा सम्मेलन आज सम्पन्न भएको छ। वडा सम्मेलनमा उपस्थित कार्यकर्ताहरुले पार्टिको शिर्ष नेतृत्वको मनोमानि र स्वैछाचारीताले संगठन चलायमान हुन नसकेको, भ्रस्टचार बिरुद्द आवाज उठाउनुको सट्टा मौन...