राजनीति

ओलीले पूर्वसहमति अनुसार गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीबाटै हुने

विराटनगर — एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहमति अनुसार गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीबाटै हुने बताएका छन् । अहिले कुनैपनि कारणले सरकार संकटमा नपर्ने उनको भनाइ थियो । विराटनगरमा बिहीबार पत्रकारसँगको कुराकानीमा उनले पूर्वसहमति अनुसार रास्वपालाई...

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट

विराटनगर।। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।   संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणले बुधबार सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।...

प्रदेश प्रहरीको सुरक्षित कर्णाली अभियान

विराटनगर।कर्णालीमा पछिल्लो समय लागुऔषध, आत्महत्या, सडक दुर्घटना चोरी, लुटपाटलगायत घटना बढ्दै गएका छन् । २०७७ सालयता अदालतमा मुद्दा चल्नेगरी ३० हजार ९ सय ५८ वटा विभिन्न घटनाहरु घटेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ‘सबै...

हस्तान्तरण नहुँदै भासियो सडक

विराटनगर।सप्तरीको राजविराज–कुनौली सडकखण्ड निर्माण सकिएर हस्तान्तरण नहुँदै भासिन थालेको छ । बेल्हीस्थित राजविराज भन्सार कार्यालय अगाडि करिब ५ मिटर सडक भासेर ठूलो खाल्डो नै भइसकेको छ । अन्य स्थानमा कालोपत्र उप्किन सुरु भएको छ । हुलाकी राजमार्ग...

परराष्ट्रमन्त्री पौड्याल आज श्रीलंका जाँदै

विराटनगर। परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसमा अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएकी छन् । उनी आफ्ना श्रीलंकाली समकक्षी अली साब्रीको निमन्त्रणामा कोलोम्बोमा यही माघ २० र...