संस्कृति

अभियानका रूपमा मनाइयो नेपाली टोपी दिवस

काठमाडौँ । जागरूक युवा अभियान नेपालले आज ‘नेपाली टोपी नेपाली पहिचान’ को नारासहित अभियानका रूपमा ११औँ नेपाली टोपी दिवस मनाएको छ । वसन्तपुरमा भेला भएका अभियानकर्मी घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत...

ग्रेडेड नृत्य प्रतियोगीताको छनोट चरण सम्पन्न

  विराटनगर । विराटनगर ८ हाटखोलामा अवस्थित ग्रेडेड स्कूलले ग्रेडेड नृत्य प्रतियोगीताको छनोट चरण सम्पन्न गरेको छ । स्कुलमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका ७८ जना विद्यार्थीहरुको छनोट चरणमा सहभागि रहेको स्कुलले जनाएको छ...

जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा रेडस्टार र सुविजिमुर स्कुल प्रथम

विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार र सुन्दरहरैचना नगरपालिकामा रहेको सुविजिमुर मेमोरियल स्कुललले जितेको छ । प्याब्सन मोरङले विराटनगरमा शनिबार आयोजना गरेको लोकनृत्य प्रतियोगिताको फाइनलमा रेडस्टारले जुनियरतर्फ र सुविजिमुरले सिनियरतर्फको...

आज गुरु नानकको जन्मजयन्ती मनाइँदै

  विराटनगर । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा...

मोरङमा देउसी–भैलो राती १० बजेसम्म खेल्न पाइने !

विराटनगर । मोरङ जिल्लभर तिहारमा देउसी–भैलो खेल्नका लागि राती १० बजेसम्मलाई समय तोकिएको छ । शान्ति सुरक्षालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय मोरङले देउसी–भैलो कार्यक्रम १० बजेसम्म मात्र राख्न अनुरोध गरेको हो । ‘हिन्दुहरुको महान...