खेलकुद

प्याब्सन स्पोर्टस् मिट : भलिबलमा ६ स्कुल फाइनलमा

विराटनगर । प्याब्सन स्पोर्टस् मिट अन्तरगत आज भएको भलिबल प्रतियोगितामा सिनियर र जुनियर गरि ६ वटा स्कुल फाइनलमा पुगेका छन् । सिनियर प्लस टु छात्रतर्फ विराटनगरको कान्तिपुर र सुन्दरहरैँचाको सिद्धार्थ स्कुल फाइनलमा पुगेका छन् ।...

प्याब्सन स्पोर्टस् मिट : पूर्वाञ्चलकी सृजना र शितल सर्वाधिक पदक जित्ने खेलाडी

विराटनगर । विराटनगरमा जारी प्याब्सन स्पोट्र्स मिटमा मोरङको सुन्दरहरैँचाकोमा रहेको पूर्वाञ्चल एकाडेमीकी सृजना वि.क. र शितल मगर सर्वाधिक पदक जित्ने खेलाडी भएका छन् । दोस्रो दिन शनिबारसम्म सृजना र शितलले दुई विधामा समान २–२ स्वर्ण...

प्याब्सन स्पोर्टस् मिट : फुटबलमा सनरे र हरैँचा मोडल स्कुल फाइनलमा

विराटनगर । प्याब्सन स्पोट्र्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल र हरैचा मोडल स्कुल फाइनलमा पुगेको छ । सनरे स्कुल जुनियरतर्फबाट र हरैँचा मोडल सिनियर तर्फबाट फाइनलमा पुगेको...

प्याब्सन स्पोर्टस् मिट : बास्केटबलमा एभरेष्ट र बिकेभिएम फाइनल प्रवेश

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्टस् मिट अन्र्तगत बास्केटबल प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल र बिकेभिएम स्कुल फाइनलमा पुगेका छन् । एभरेष्ट स्कुलको खेल मैदानमा भएको शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट स्कुलले सगरमाथा स्कुललाई...

प्याब्सन स्पोर्टस् मिट : फुटबलमा चार स्कुल सेमिफाइनलमा प्रवेश

विराटनगर । प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा चार वटा स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् । आज विराटनगर जुट मिल र डिग्री कलेजको खेल मैदानमा भएको खेलमा शिक्षा सन्देश, सनरे, जनक मेमोरियल...