खेलकुद

अपराजित रहँदै श्रीलंकाले जित्यो विश्वकप छनोटको उपाधि

विराटनगर । श्रीलंकाले अपराजित रहँदै विश्वकप छनोट क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । यसअघि नै विश्वकपमा स्थान बनाइसकेका शीर्ष २ टिमबीच भएको फाइनलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई १२८ रनले हराउँदै उपाधि जितेको हो ।   जिम्बाव्वेको हरारेमा...

नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को अध्यक्षमा पुनः घमाल चयन

  अष्ट्रिया ÷ स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ स्थापित नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को अध्यक्षमा पर्यटन व्यवसायी एवं समाजसेवी दिलकुमार घमाल पुनः चयन भएका छन् । ग्रिल पार्टीसहितको भेलाले घमालको अध्यक्षतामा संघको पुनर्गठन...

अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल हुन विद्यार्थीहरुलाई मेयर कोइरालाको आग्रह

  विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरस्थित महानगर बहुप्राविधिक शिक्षालयले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरेका छन् । आज महानगरपालिकामा आयोजित कार्यक्रममा मेयर कोइरालासहित प्रमुख प्रशासकीय अधिकृत...

साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि भारत र कुवेत खेल्ने

  विराटनगर । चौधौँ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि भारत र कुवेत खेल्ने भएका छन् । हिजो बेलुकी भएको सेमिफाइनलमा भारतले लेबनान र कुवेतले बंगलादेशलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । बेंग्लोरको कान्तिरभा...

अभिषेक गिरीद्धारा खेलकुदको सामाग्री वितरण

  विराटनगर । नेपाली काँग्रेसका युवा नेता तथा समाजसेवी अभिषेक गिरीले खेलाडीहरुलाई खेलकुदको सामाग्री वितरण गरेका छन् । विराटनगरको सहिद रंगशालमा एक कार्यक्रमको आयोजना गरेर खेलाडीहरुलाई गिरीले खेलकुदका सामाग्री वितरण गरेका हुन् । समाजसेवी गिरीले...