खेलकुद

हिसान स्पोर्टस् : क्रिकेटमा अर्किड र कान्तीपुर फुटबलमा रेड स्टार, मर्डन एरा र शिक्षादिप विजयी

    विराटनगर । हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको क्रिकेटमा अर्किड कलेज र कान्तीपुर कलेज फुटबलमा रेड स्टार कलेज, मर्डन एरा कलेज र शिक्षादिप कलेज तथा भलीबलमा कान्तीपुर कलेज, अर्किड कलेज र कोशी कलेज...

हिसान खेल : क्रिकेटमा कोशी र अरनिको फुटबलमा होली चाइल्ड, विविएस र कोशी विजयी

  विराटनगर / हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको क्रिकेटमा कोशी कलेज र अरनिको कलेज तथा फुटबलमा होली चाइल्ड कलेज, विविएस कलेज र कोशी कलेज विजय भएका छन् । आज वैजनाथपुरमा रहेको क्रिकेटको पहिलो खेलमा...

धरानमाा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा बुधबार आज देखि सेमिफाइनल

विराटनगर।धरानमाा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा बुधबार आज देखि सेमिफाइनलका खेलहरू सञ्चालन हुँदैछन् । आज धरान रंगशालामा धरान ५ र धरान १५ बीच पहिलो सेमिफाइनल खेल हुनेछ । यस्तै, बिहीबार वडा नं।...

१० गतेबाट मोरङ हिसान स्पोर्ट्स मीट हुने

  विराटनगर । माघ १० गतेदेखि मोरङ हिसान स्पोर्ट्स मीट हुने भएको छ । हिसान मोरङले हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ १६ गतेसम्म सञ्चालन हुने बताएको छ । स्पोर्ट्स मीटमा पुरुष फूटबल, पुरुष...

इन्टर कलेज फुटसल हन्ट २०७९ को फाइनल समीकरण पूरा

विराटनगर । इन्टर कलेज फुटसल हन्ट २०७९ को फाइनल समीकरण पूरा भएको छ । १२ कलेजका १४ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा हिमालयन दर्शनले विराटनगर इन्टरनेशनल कलेजलाइ हराएको थियो । सामाजिक संस्था ह्यान्ड्स अफ चेन्ज...