
नेपाल गोलरहित बराबरीमा रोकिँदा बङ्गलादेश फाइनलमा
काठमाडौँ, १२ चैत । काठमाडाैँमा जारी थ्री नेशन्स कप फुटबल प्रतियोगिताअन्तगर्त किर्गिस्तानले नेपाललाई गोलरहित बराबरीमा रोकेको छ । दोस्रो खेलमा नेपाल र किर्गिस्तानले गोलरहित बराबरी खेल्दै अङ्क बाँडे । बराबरीसँगै फाइनलमा पुग्ने टोलीको टुंगो नेपाल...