भिडियो

राजेश केसीको :छैन मैले बिर्सेंको , सार्वजनिक

  विराटनगर । लामो समय बिदेशमा बसेर पनि नेपाली सांगितिक दुनियाँँमा निरन्तर लागिरहेका गायकहरुमध्ये राजेश केसी पनि एक हुन । लामो समय अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका केसी हाल मेलबर्नमा बस्छन । केसीका दर्जनौं गीतहरु...

पुर्वेली लोक लयको गीत ’सुपारी सुटुक्कै ’ सार्वजनिक

  काठमाण्डौं । पूर्वेली लोक लयमा तयार पारिएको बहु प्रतिक्षित गीत ’सुपारी सुटुक्कै’ नेपाल मिडिया को अफिसियल युट्युब च्यानलबाट आज सार्वजनिक भएको छ । डि आर अटु को रचना रहेको सो गीतमा पुर्वेली लोक संस्कृति,...

नेपालभाषाको गीत “जित स्वया मिखा भाय् याना” को म्यूजिक भिडियो सार्वजनिक

  काठमाण्डौं । वरिष्ठ पौभा चित्रकार तथा साहित्यकार स्व ःप्रेममान चित्रकारको नेपालभाषाको गीत “जित स्वया मिखा भाय् याना” को म्यूजिक भिडियो एक कार्यक्रमका बीच आज सार्वजनिक गरिएको छ । जुजुकाजी रंजित र संगिता शाक्यको स्वर...

रामकुमार दुम्जन तामाङको शब्दमा ’ए जुन ’ सार्वजनिक

  काठमाण्डौं । गायक पुर्ण सांम्पाङ राईको स्वरमा रहेको ’ए जुन ’ गीतको भिडियो सार्वजनिक भएको छ । राम कुमार दुम्जन तामाङको शब्द तथा डि आर अटुको संगीतमा रहेको गीतमा प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा...