भिडियो

स्वर्गीय इन्दिरा पौडेलको ‘घरमा मेरी बूढी आमा’ गीतको भिडियो सार्वजनिक

विराटनगर । स्वर्गीय इन्दिरा पौडेलको शब्द र प्रमोद खरेलको स्वर रहेको मर्मस्पर्शी गीत ‘घरमा मेरी बूढी आमा’ को भिडियो सार्वजनिक भएको छ । ओएआर डिजिटल बाट रिलिज भएको उक्त भिडियोमा उमेश पौडेल र शारदा अधिकारीको...

बोकेदाह्रीको ‘गीत बज्यो ट्याक्सीमा’ सार्वजनिक

विराटनगर । श्रीकृष्ण लुइँटेल बोकेदाह्रीको ‘गीत बज्यो ट्याक्सीमा’ को भिडियो सार्वजनिक भएको छ । पूर्वका चर्चित हाँस्यव्यङ्य गायक लुइँटेलले मंगलबार उक्त गीतको भिडियो आफ्नै आधिकारीक युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् ।   उनकै शब्द, संगीत...

दिलिप योन्जनको तामाङ सेलो सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं । गीतकार दिलिप योन्जन तामाङद्घारा लिखित ‘उठ्नुपर्छ उठाउनुपर्छ हामी तामाङ एक हुनु पर्छ’ बोलको गीत सार्वजनिक भएको छ । तामाङ जातीको जागरण सम्वन्धि भाव समेटिएको उक्त गीतले एकताबद्घ भएर आफ्नो हक हीत र अधिकारको...

राजेशपायल र  सुनिता थेगिमको ‘माया हजुर २’ सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं, २७ साउन । गायक राजेशपायल राई र गायिका सुनिता थेगिमको ‘माया हजुर २’ गीत सार्वजनिक भएको छ । डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज रहेको यस गीतमा पूर्वेली कला र संस्कृतिबारे वर्णन...

‘तिजको लखेटो रेल आयो जनकपुर’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं, २२ साउन । नेपाली नारिहरूको मौलिक परम्परा हरितालिका तिजको अवसरमा गायिका शान्ता परियार र गायकहरू रामु रिजाल, धुव्र जिसी, शक्ति छिनाल, मिलन विश्वकर्माको आवाजमा रहेको तिज गीत ‘तिजको लखेटो रेल आयो जनकपुर’ गीतको भिडियो...