नेकपा माओवादी केन्द्र सुन्दरहरैचा वडा नं २ ले २७ औँ जनयुद्धको सम्झनामा द्धिप बालेर पार्टी कार्यालयको उद्धाटन गरेको छ ।
महेशलाल माझीको सभापतित्वमा गठन भएको कमिटिले जनयुद्धमा बलिदान दिएका शहिदहरुको सम्झना गरी आज शाखा पार्टी कार्यालय स्थापना गरेको हो ।
योगेश भट्टराइको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चित्र कुमार बिष्ट, सुन्दर नियमाङ, पवित्रा न्यौपाने, अमृता लिम्बु, गणेश विश्वकर्मा लगाएतको उपस्थित थियो ।
पार्टीलाइ अझै मजबुत बनाउन र जनको हितलाई मध्यनजर गर्दै अगाडी बढन्को लागि ठाउँ–ठाउँमा अझै यस्ता पाटीै कार्यालय र कमिटी गठन हुनुपर्ने ईन्चार्ज हर्कमान पाहिमको भनाई थियो ।
Post Views: 40