स्थानिय समाचार

कोशी प्रदेशको नामांकन गर्न विज्ञप्ति जारी गरेर नामांकनमा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान

विराटनगर ।कोशी प्रदेश नामांकनको विरोधमा आन्दोलन चर्किरहेका बेला यस प्रदेशका १४ जिल्ला सभापतिहरुले नाममा पुनर्विचार गर्न आह्वान गरेका छन् । प्रदेशसभा बैठक बसेसँगै विराटनगर क्षेत्र दैनिकजसो तनावग्रस्त बनिरहेका बेला कोशी प्रदेशका १४ जिल्लाका कांग्रेस सभापतिहरुले...

पहिचान पक्षधरको आन्दोलनमा ३८ सुरक्षाकर्मी र १२ आन्दोलनकारी घाइते, १६ राउण्ड हवाईफायर

विराटनगर । कोशी प्रदेशको नामाकरणका विषयमा पहिचान पक्षधरले गरेको आन्दोलनमा ५० जना घाइते भएका छन् । आइतबार प्रदेशसभा बाहिर भएको आन्दोलनमा झडप हुँदा ३८ जना सुरक्षाकर्मी र १२ जना आन्दोलनकारी घाइते भएका हुन् । प्रदेशको...

झापा ११ भलुवा गोल्डकपको क्वाटर फाइनलमा

विराटनगर । झापा ११ नवौं भलुवा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । सुनसरीको दुहबी–७ स्थित भलुवा खेलमैदानमा शुक्रबार भएको खेलमा रारा फुटबल क्लब धनकुटालाई हराउँदै झापा क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलको ११...

विराटनगरका केही स्थानमा अनिश्चितकालीन निषेधित

विराटनगर । कोसी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीहरूबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर...

प्रदेश १ पुनः नामकरण संघर्ष समितिले राजधानी केन्द्रीत आन्दोलन गर्ने

विराटनगर । कोशी प्रदेशको नाम पहिचानका आधारमा पून नामाङ्कनको माग गर्दै पहिचान पक्षधरले विराटनगर केन्द्रीत आन्दोलन गर्ने तयारी गरेको छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएपछि प्रदेश १ पुनः नामकरण संघर्ष समितिले प्रदेशसभा केन्द्रीत...