
चलचित्रकर्मीका १० बुँदे माग कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयद्वारा पत्राचार
विराटनगर । राष्ट्रपति कार्यालयले चलचित्र क्षेत्रका १० बुँदे माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । सोमबार पठाइएको पत्रमा चलचित्र नीतिदेखि फिल्म निर्माणमा बैंकिङ कर्जासम्मका बुँदा छन् । गत माघ ९ गते...