मनोरन्जन

प्रसाद २ को ‘मार्सी धान’

विराटनगर । चैत २४ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद २’ ले मंगलबार आफ्नो पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक गरेको छ । राजनराज सिवाकोटी र मिलन नेवारको स्वर तथा राजनराजकै शब्द, संगीत रहेको लोक लयमा...

पशुपति प्रसाद २ को शुभमुहूर्त

  दिपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म पशुपति प्रसाद २ को शुभमुहूर्त गरिएको छ। शुक्रबार पशुपतिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो। शुभमुहूर्त समारोहमा फिल्मका विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का,...

भानु कलेजमा विद्यार्थीहरुको उद्यमशीलता विकासको लागि फन फिस्टा कार्यक्रमको आयोजना

  विराटनगर । विराटनगरमा अवस्थित भानु कलेजले विद्यार्थीहरुको उद्यमशीलता विकासको लागि फन फिस्टा कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थीको क्षमता र नेतृत्व विकासका लागि कलेजले कार्यक्रमको आयोजना गरेको हो । आज शनिबार कलेज परिसरमा गरिएको...

धरान एक्स्पो : आज सुगम पोखरेल आउँदै

विराटनगर । नेपालका चर्चित पप गायक सुगम पोखरेलले आज धरान एक्स्पोमा प्रस्तुति दिने छन् । सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा धरान रङ्गशालामा फागुन ११ बाट जारी एक्सपोमा आज गायक पोखरेलले आफ्ना साङ्गीतिक प्रस्तुति दिने एक्स्पोका...

नेपाली चलचित्र ‘म पर्खिरहन्छु’ को प्रिमियर शो सम्पन्न

  विराटनगर । नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को प्रथम प्रदर्शन ९प्रिमियर शो० शनिबार विराटनगरमा सम्पन्न भएको छ । इन्द्रेणी कला प्रतिष्ठानको आयोजनामा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । विराटनगरका कलाकारहरूको बाहुल्यता रहेको यो...