मनोरञ्जन

रिजालको ‘फूलबारी’ कवितासङ्ग्रह विमोचन

विराटनगर, ९ फागुन । कवि लक्ष्मीप्रसाद रिजालद्वारा लिखित ‘फूलबारी’ कवितासंग्रहको विराटनगरमा विमोचन गरिएको छ । आइतबार पूर्वाञ्चल साहित्य प्रतिष्ठानले विमोचन कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका प्राध्यापक कविराज, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्रतिष्ठानका...

विद्यालयस्तरीय नाटक महोत्सवको तयारीमा पोखरा थिएटर

पोखरा, ९ फागुन । कोभिडका कारण लामो समय थला परेको रंगमन्च क्षेत्र विस्तारै पुन: सक्रिय हुनथालेको छ । पोखराको पोखरा थिएटर (गन्धर्व नाटक घर) पनि कोभिडपछाडि नाट्य गतिविधिमा सक्रिय रूपमा लागिपरेको छ । पोखरा थिएटर...

गुरुकुलमा ‘मुना मदन’ (फोटो फिचर)

विराटनगर, ४ फागुन । विराटनगरस्थित सुशीला कोइराला आरोहण गुरुकुलमा नाटक ‘मुनामदन’ मञ्चन भइरहेको छ । विराट आदर्श साहित्य मञ्चले महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाब्यमा आधारित ‘मुनामदन’ नाटक फागुन १ गतेदेखि मञ्चन गरिरहेको छ । नाटकमा मुनाको...