मनोरञ्जन

मञ्चनको तयारीमा ‘खोपडी भित्रका मान्छेहरु’ नाटक

बेलवारी, २० फागुन । मेचिनगर सचेत युवाको सहकार्य र सृजनाघरको आयोजनामा ‘खोपडी भित्रका मान्छेहरु’ शीर्षको नाटक मञ्चन हुने भएको छ । सागर खाती कामीको परिकल्पना र निर्देशन रहेको नाटक सृजनाघर बेलवारीमा मञ्चल हुने छ ।...

विराटनगरका युवाद्वारा अभिनित छोटो फिल्म ‘लभ पर्‍यो’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, १६ फागुन । विराटनगरका युवाद्वारा अभिनित छोटो फिल्म 'लभ पर्‍यो' युटुबमा सार्वजनिक भएकाे छ । शनिबार उक्त फिल्म बाडुल्की अफिसियल च्यानलबाट सार्वजनिक भएको हो । एसडी बाराकोटी र सुष्मा सुवेदीको मुख्य भूमिका रहेकाे सो...

स्वस्तिमा खड्का साउथ इन्डियन फिल्म ‘थिरिमाली’ मा अनुबन्धित

विराटनगर, १६ फागुन । नायिका स्वस्तिमा खड्काले साउथ इन्डियन फिल्म ‘थिरिमाली’ मा अनुबन्धित् भएकी छन् ।  दक्षिण भारतीय फिल्म गर्ने धेरै अगाडिदेखि नै चर्चा चलेकाे भएपनि हालै मात्र उनले कागती रूपमा सम्झौता गरेकी हुन् ।...

नेवटियाको लघुकथासङ्ग्रह ‘यो जोसँग सम्बन्धित छ’ लोकार्पण

विराटनगर, १५ फागुन । विराटनगरका कवि तथा साहित्यकार लक्ष्मण नेवटियाको लघुकथासङ्ग्रह ‘यो जोसँग सम्बन्धित छ’ लोकार्पण भएको छ । शनिबार विराटनगरको होटल प्यासेफिकमा लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोधन’, प्राज्ञ विवस पोखरेल, प्राज्ञ गङ्गा...

धरानमा नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी, कुटपिट गरेको आरोप

विराटनगर, १४ फागुन । चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन्...