मनोरञ्जन

शुक्रबारबाट ‘द भ्वाइस अफ नेपाल सिजन–३’

काठमाडौँ, ५ चैत । शुक्रबारबाट सिंगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल, सिजन–३’ सुरु हुने भएको छ । कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार कार्यक्रम प्रसारण हुनेछ । डिजिटल अडिसनमा...

‘लप्पन छप्पन २’ चीन रिलिजको तयारीमा

काठमाण्डौं, १ चैत । अन्तर्राष्ट्रिय फिल्मको दोस्रो ठूलो बक्सअफिस बजार मानिने चीनमा केही वर्षयता बलिउड फिल्मले राम्रो उपस्थिति जनाएको छ । ७० हजारभन्दा बढी स्क्रिन रहेको चीनमा कुनै पनि फिल्मले प्रदर्शनको पहिलो दिन सय करोडभन्दा...

विद्यालयस्तरीय नाटक महोत्सवको नतिजा सार्वजनिक

पोखरा, २६ फागुन । गण्डकी प्रदेश विद्यालयस्तरीय नाटक महोत्सव २०७७ को नतिजा सार्वजनिक भएकाे छ । पोखराको पोखरा थिएटर (गन्धर्व नाटक घर)ले आयोजना गरेको उक्त नाटक महोत्सवको नतिजा बुधबार विज्ञप्ति जारी गर्दै पोखरा थिएटरले सार्वजनिक...

‘बोकेदाह्री’को ‘मर्गेली हम’, कमेडी गीतमा गहन सन्देश (भिडियोसहित)

विराटनगर, २१ फागुन । हास्य–व्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ले नयाँ गीत ल्याएका छन् । बिहीबार राति उनले ‘मर्गेली हम’ बोलको गीत युटुबमा सार्वजनिक गरेक हुन् । श्रीकृष्णको आधिकारिक युटुब च्यानलमार्फत उक्त कमेडी धारको गीतमा महँगीको...

पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीले लिए शपथ

पोखरा, २० फागुन । पोखरा महानगरले हालै गठन गरेको पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीले शपथ लिएका छन् । बुधबार प्रतिष्ठानका नवनियुक्त कुलपति पदमराज ढकालका साथै प्राज्ञ सदस्यमा नियुक्त लोकदोहोरी गायक जीवन दाहाल, जनवादी गायक कृष्ण...