अन्तर्राष्ट्रिय

मध्यपूर्व युध्दका कारण तेलको मूल्यवृद्धि

  विराटनगर । मध्यपूर्वमा बढ्दो द्वन्द्व पछी बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली...

इजरायलले हिजबुल्लाहका नयाँ प्रमुख हाशिम सफीद्दीन गर्यो हत्या

विराटनगर । इजरायली सेनाले लेबनानको हिजबुल्लाह समूहका नयाँ प्रमुख हाशिम सफीद्दीनलाई मारेको छ। यसै हप्ता बेरुतमा आक्रमण गरेर हिजबुल्लाहका तत्कालीन प्रमुख हसन नसरुल्लाहको हत्या गरेको इजरायलले त्यसपछि उक्त समूहको नेतृत्वमा आएका सफीद्दीनको पनि ‘सफाया’ गरेको...

जापानको प्रधानमन्त्रीमा इशिबा निर्वाचित

  विराटनगर । जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी एलडीपीका नेता शिगेरु इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको थियो।...

चलचित्र ’लापत्ता लेडिज’ ओस्कार अवार्डमा

विराटनगर । बउिडबाट यस बर्ष किरण रावको चलचित्र ‘लापत्ता लेडीज’ ले ओस्कार अवार्डमा भारतको प्रतिनिधित्व गर्ने भएको छ । चलचित्र फेडेरेसन अफ इन्डियाले चलचित्र ’लापत्ता लेडिज’ लाई ओस्कार अवार्डमा पठाउने निर्णय गरेको हो । चलचित्रलाई...

अनुरा कुमार दिसानायकेले लिए नवौं कार्यकारी राष्ट्रपतिको रुपमा शपथ

विराटनगर । श्रीलंकाको नवौं राष्ट्रपतिमा अनुरा कुमार दिसानायकेले राष्ट्रपतिको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा उनलाई प्रधानन्यायाधीश जयन्थ जयसूर्याले नवौं कार्यकारी राष्ट्रपतिको रुपमा शपथ लिए। राष्ट्रपतिको चुनामा राष्ट्रिय जनशक्ति नेता अनुराले ५७ लाख ४० हजार...