अन्तरास्ट्रिय

परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबीच भेटवार्ता

विराटनगर । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मङ्गलबार भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ । सो...

आईसीसी विश्वकप आज भारत र इङ्ल्याण्ड भिड्ने

  विराटनगर । आइईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार भारत र इङ्ल्याण्ड भिड्दैछन्। आयोजक भारत र साविक विजेता इङ्ल्याण्डबीचको खेल दिउँसो सवा २ बजे लखनऊ रंगशालामा शुरु हुनेछ। जारी प्रतियोगितामा भारत एकमात्र अपराजित टोली हो। उसले...

उत्तर कोरियाका नेता किम रुस जाँदै, भोलि पुटिनसँग भेटवार्ता गर्ने

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले रुस जानका लागि रेलयात्रा शुरु गरेका छन् । नेता किम रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि रुसको भ्लादिभोस्तोकतर्फ गएका बीबीसीले जनाएको छ । नेता किम विशेष...

मोरक्को भूकम्पमा ६ सय ३२ जनाको मृत्यु

  विराटनगर । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म छ सय ३२ जनाको मृत्यु भएको छ भने तीन सय २९ जना घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ। भूकम्पमा ज्यान...

पाकिस्तानमा आत्मघाती हमला, ९ सैनिकको मृत्यु

  विराटनगर । पाकिस्तानको खेबर पख्तुनख्वा प्रान्तमा एक सैन्य केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ९ सैनिकको मृत्यु भएको छ। बान्नु जिल्लाको जानी खेल क्षेत्रमा रहेको सैन्य केन्द्रमा एक आतंककारीले विस्फोटक पदार्थ भरिएको मोटरसाइकलबाट आत्मघाती आक्रमण...