अन्तर्राष्ट्रिय

युक्रेनमा रुसको मिसाइल आक्रमण बालिकासहित ७ जनाको ज्यान गयो

विराटनगर । रुसले युक्रेनको उत्तरी सहर चेर्निहाइभको सेन्ट्रल स्क्वायरमा मिसाइल आक्रमण गर्दा ६ वर्षीया बालिका सहित कम्तीमा ७ जनाको ज्यान गएको छ । एक सय जनाभन्दा धेरै घाइते भएका छन् । युक्रेनको आन्तरिक मामिला मन्त्रालयले...

नेपाली श्रमिकसँग राष्ट्रिय मानव अधिकार आयोग कतार

  विराटनगर। कतारमा कार्यरत नेपाली कामदार र राष्ट्रिय मानव अधिकार आयोग कतारबीच छलफल भएको छ । कतारमा नेपालीहरुको समस्याको विषयमा छलफल र समाधानको लागि महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको हो । मंगलवार राष्ट्रिय मानवअधिकार आयोग कतारले...

पाकिस्तानमा आत्मघाती आक्रमण भएको आईएसको दाबी

  विराटनगर । इस्लामिक स्टेट आईएसले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आइतबार आत्मघाती आक्रमण गरेको दाबी गरेको छ । खैबर पख्तुनख्वामा जमियत उलेमा–ए–इस्लाम–फजल राजनीतिक दलका समर्थकहरूको राजनीतिक भेलामा भएको आत्मघाती आक्रमणमा २३ जना बालबालिकासहति ५४...

नेपालले युएइलाई हरायो

 विराटनगर । एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स युएईको ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ । श्रीलङ्काको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा युएईले...

अमेरिकी सहायक विदेश मन्त्री लु नेपाल भ्रमणमा

  विराटनगर । सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने नेपाल भ्रमणका क्रममा आज आइपुगेका छन् । । उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग...