अन्तर्राष्ट्रिय

सेल्फी खिच्दै गर्दा चट्याङ लागेर ११ को मृत्यु

विराटनगर, २८ असार । भारतको जयपुर सहरमा चट्याङका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतवारको घटनामा धेरै जना घाइते भएका छन् । १२ औ शताब्दीमा बनाइएको प्रख्यात पर्यटकीय स्थल आमेर किल्लामा सेल्फी खिचिरहेका...

दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपतिको रिहाइको माग गर्दै प्रदर्शन

काठमाण्डौं, २८ असार । दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकोब जुमाको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको छ । जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै उहाँको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका...

नाइजेरियाको एक विद्यालयबाट १४० जना विद्यार्थीको अपहरण

विराटनगर, २२ असार । नाइजेरियामा १ सय ४० जना विद्यार्थी अपहरणमा परेका छन् । उत्तर पश्चिमी क्षेत्रस्थित कदुना शहरको एक विद्यालयबाट सशस्त्र समुहले १ सय ४० जना विद्यार्थीलाई अपहरण गरेको हो । मोटरसाइकल र गाडीसहित...