अन्तर्राष्ट्रिय

चीनमा फेरि फैलियो कोभिड

  विराटनगर। चीनमा फेरि कोभिड संक्रमणका बिरामी भेटिएका छन् । जुलाईपछि पहिलोपटक नयाँ संक्रमित भेटिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारीले बताएका छन् । घातक डेल्टा भेरियन्ट देखिएपछि जुनमा चीनले कोभिड नियन्त्रणका प्रयासलाई पुनः तीव्रता दिएको...

अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा पाँच जनाको मृत्यु

काठमाण्डौं । अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । त्यहाँबाट भाग्न खोज्नेहरूको भिडले विमानस्थल अस्तव्यस्त बनेपछि अमेरिकी सेनाले हवाई फायर गरेको डेलिमेल जनाएको छ । तर ज्यान गुमाउनेहरूलाई भने कसले...

राजधानी काबुलबाहेक अफगानिस्तानका प्रमुख सहर तालिबानको कब्जामा

काठमाण्डौं । अफगानिस्तानको राजधानी काबुलबाहेक प्रमुख सहर तालिबान विद्रोहीले कब्जा गरेको छ । विद्रोहीले आइतबार बिहानै पूर्वी सहर जलालाबाद नियन्त्रणमा लिएका छन् । यससँगै अफगानिस्तानका ३४ वटा प्रान्तीय राजधानीमध्ये २३ वटा तालिबानको नियन्त्रणमा पुगेका छन्...

अफगानिस्तानमा तालिबानले कब्जा जमाउन थालेपछि सेना प्रमुख बर्खास्त

काठमाण्डौं, २८ साउन । अफगानिस्तानका विद्रोही समूह तालिबानले प्रान्तीय राजधानीमा कब्जा जमाउन थालेपछि सेना प्रमुख बर्खास्त भएका छन् । रक्षा मन्त्रालयका अनुसार तालिबानको गतिविधि बढ्दै गएपछि सरकारले त्यहाँका सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेर...

अन्तरिक्ष यात्राका लागि टिकट खुल्ला गरियो

विराटनगर २४ साउन । अन्तरिक्ष यात्रामा गएर फर्किएका अर्बपति रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष पर्यटकहरुका लागि टिकटको बिक्री पुनः खुला गरेको छ । अन्तरिक्ष यात्राको टिकट बिक्री खुल्ला गरिएको भन्दै भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष यात्रामा...