अन्तर्राष्ट्रिय

बङ्गलादेशमा चट्याङ्ग लागेर १७ जनाको ज्यान गयो, १४ जना घाइते

विराटनगर, २१ साउन । बङ्गलादेशमा चट्याङ्ग लागेर १७ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । बङ्गलादेशको शिवगञ्जमा बेहुली लिन गएका बेला परेको चट्याङ्ग लागेर १७ जनाको ज्यान गएको र बेहुलासहित १४...

अफगानिस्तानमा सेना र तालिबानबीच युद्ध

काठमाण्डौं, १९ साउन । अफगानिस्तानमा सेना र विद्रोही समूह तालिबानबीच युद्ध भएको छ । दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लस्कर गाहमा तालिबान लडाकु र सरकारी सैनिकबीच युद्ध भइरहेको हो । युद्धका कारण उक्त सहरका हजारौँ...

भारतको उत्तर प्रदेशमा सवारी दुर्घटनामा परेर १८ जनाको मृत्यु

विराटनगर, १३ साउन । भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । गएराती ट्रकले बसलाई ठक्कर दिदा १८ जनाको मृत्यु हुनका साथै कयौं घाइते भएका छन् । अयोध्या– लखनउ सडक अन्तर्गत...

जर्मनी र बेल्जियममा बाढीका कारण ७० जनाको मृत्यु, जनजीवन प्रभावित

विराटनगर, १ साउन । बाढीका कारण युरोपेली देश जर्मनी र बेल्जियमको जनजीवन प्रभावित भएको छ । बाढीमा परेर ७० जनाको ज्यान गइसकेको छ भने केही हराइरहेका छन् । बाढी र डुबान प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले हेलिकप्टरमार्फत...

दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

काठमाण्डौं, ३० असार । दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ७२ जनाले ज्यान गुमाएका छन् । पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल चलान भएसँगै सुरु भएको हिंसात्मक प्रदर्शनमा ७२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्याकोब...