
दीयाले खुलाइन् यौन दुर्व्यवहारका घटना
विराटनगर । अभिनेत्री दीया मास्केले आफ्नो जीवनमा भएका यौन दुर्व्यवहारका घटनाबारे खुलासा गरेकी छन् । हालै एक अन्तर्वार्तामा उनले आफ्नो बाल्यकाल र विद्यालय जीवनमा भोगेका घटनादेखि पछिल्लो फिल्म ‘प्रकाश’को सुटिङ सेटमा समेत दुर्व्यवहार भोग्नुपरेको अनुभव...