गुरुकुलमा ‘मुना मदन’ (फोटो फिचर)

गुरुकुलमा ‘मुना मदन’ (फोटो फिचर)

 राष्ट्रिय डेली

विराटनगर, ४ फागुन । विराटनगरस्थित सुशीला कोइराला आरोहण गुरुकुलमा नाटक ‘मुनामदन’ मञ्चन भइरहेको छ ।

विराट आदर्श साहित्य मञ्चले महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाब्यमा आधारित ‘मुनामदन’ नाटक फागुन १ गतेदेखि मञ्चन गरिरहेको छ । नाटकमा मुनाको भूमिकामा अनुषा कटवाल छिन् भने सुदीपजङ्ग कार्की मदनको भूमिकामा छन् ।

यस्तै दिदीको भूमिकामा रञ्जु पौडेल, आमाको भूमिकामा सविना श्रेष्ठ, भोटेको भूमिकामा मानाहाङ लावती रहेका छन् । यस्तै नाटकमा अनिल खत्री, प्रदीप दाहाल, प्रवेश तिमल्सिना, पूजा कटवाल, माया राई, विमल साम्वाहाम्फे र सञ्जय गिरीलगायतको अभिनय छ ।

मदनको भूमिकामा देखिन लागेका कार्कीले विगतमा ‘मुनामदन’ नाटकको निर्देशनसमेत गरिसकेका छन् । यसअघि दर्शकले अत्यधिक रुचाएको नाटक यसपटक पनि दर्शकको प्राथमिकतामा परेको मञ्चका अध्यक्ष कटवाल दीपकले बताए ।

May be an image of one or more people and indoor

May be an image of one or more people and people standing

 

May be an image of child and indoor

May be an image of 2 people, people sitting and indoor

adv-single
सम्बन्धित समाचार

नेपाल राष्ट्र बैंकद्धारा कर्मचारी माग

विराटनगर। नेपाल राष्ट्र बैंकले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै २ जना खरिद अधिकृत, ६ जना, सवारी चालक ६ जना, पीपा ७ जना, सिपाही ९महिला र पुरुष० १०...

लोकसेवा तयारी कक्षामा समेत विद्यार्थीहरुलाई अब्बल बनाउँदै ईडेनवर्ग कलेज

  विराटनगर । विराटनगर ९ मा अवस्थित ईडेनवर्ग कलेजले व्याचलर तर्फ विविएस र विएडको अध्ययन अध्यापन गराउँदै आईरहेको छ । वि।स २०७२ सालबाट नयाँ टिमले कलेजलाई संचालन गरे संगै कलेजमा विद्यार्थीहरु उल्लेखनीय संख्यामा अध्ययनका लागि...

मध्यपूर्व युध्दका कारण तेलको मूल्यवृद्धि

  विराटनगर । मध्यपूर्वमा बढ्दो द्वन्द्व पछी बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली...

सुनको मूल्य हालसम्मकै उच्च

  विराटनगर। स्थानीय बजारमा शुक्रबार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार तोलामा १ लाख ६० हजार ९ सय रुपैयाँमा...

रोशीमा अड्किएका यातायात मजदुरलाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको आदेश

  विराटनगर । गृहमन्त्री रमेश लेखकले सहजरुपमा यातायात सञ्चालन गर्न यातायात व्यवसायीहरुसँग छलफल गरेका छन्। उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपदबाट अवरुद्ध राजमार्ग र सडक पुनःसञ्चालन गरी...

इजरायलले हिजबुल्लाहका नयाँ प्रमुख हाशिम सफीद्दीन गर्यो हत्या

विराटनगर । इजरायली सेनाले लेबनानको हिजबुल्लाह समूहका नयाँ प्रमुख हाशिम सफीद्दीनलाई मारेको छ। यसै हप्ता बेरुतमा आक्रमण गरेर हिजबुल्लाहका तत्कालीन प्रमुख हसन नसरुल्लाहको हत्या गरेको इजरायलले त्यसपछि उक्त समूहको नेतृत्वमा आएका सफीद्दीनको पनि ‘सफाया’ गरेको...

कोशी ब्यारेजको मर्मत सम्भार थालियो

विराटनगर । सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ। बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो। पूर्वी पहाडी जिल्लाहरुमा अत्यधिक वर्षाभएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकण्ड ६ लाख ९१ हजार क्युसेकसम्म...

नेपाल भारत पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

  विराटनगर । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल...

जापानको प्रधानमन्त्रीमा इशिबा निर्वाचित

  विराटनगर । जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी एलडीपीका नेता शिगेरु इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको थियो।...

सुनचाँदीको मूल्य बढ्यो

विराटनगर। स्थानीय बजारमा बिहिबार पहेलो धातुको मूल्य सामान्य अंकले बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार...

एमाले विराटनगरको प्रथम पूर्ण बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

  विराटनगर । नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । आज विराटनगरमा संगठन कमिटीका सदस्यहरूलाई अभिमुखीकरण गर्दै प्रथम पूर्ण बैठक सम्पन्न भएको हो । प्रथम पू्र्ण बैठकलाई सम्बोधन गर्दै...

सुनसहित हेटौँडाबाट एक पक्राउ

  हेटौँडा । मकवानपुर प्रहरीले ठूलो परिणाममा अवैध सुनसहित एकजना भारतीयलाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ। हेटौँडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००१ज ६९६ नं को यात्रुवाहक विद्युतीय माइक्रोलाई जाँच गर्दा...