स्थानिय समाचार

एकलौटी गर्न लागिएको भन्दै विरोध भएपछि सलकपुर खानेपानीको साधारणसभा स्थगित

एकलौटीरुपमा साधारणसभा गर्न लागिएको भन्दै उपभोक्ताहरुले विरोध जनाएपछि सुन्दरहरैंचा ८ स्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको साधारणसभा स्थगित गरिएको छ । शनिबार बोलाइएको साधारणसभामा पुगेका केही उपभोक्ताहरुले नेतृत्वले एकतर्फिरुपमा आफ्नो पक्षका मान्छेलाई मात्र खबर...

सर्वोच्चको आदेशविरुद्ध विराटनगरमा प्रदर्शन

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएपछि विराटनगरमा युवाहरुले प्रदर्शन गरेका छन् । सर्वोच्चको आदेशको विरोधमा नागरिकता विहिन युवाहरूले सोमबार विराटनगरमा प्रदर्शन गरेका हुन् ।...

कोशी प्रदेशको नामांकन गर्न विज्ञप्ति जारी गरेर नामांकनमा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान

विराटनगर ।कोशी प्रदेश नामांकनको विरोधमा आन्दोलन चर्किरहेका बेला यस प्रदेशका १४ जिल्ला सभापतिहरुले नाममा पुनर्विचार गर्न आह्वान गरेका छन् । प्रदेशसभा बैठक बसेसँगै विराटनगर क्षेत्र दैनिकजसो तनावग्रस्त बनिरहेका बेला कोशी प्रदेशका १४ जिल्लाका कांग्रेस सभापतिहरुले...

पहिचान पक्षधरको आन्दोलनमा ३८ सुरक्षाकर्मी र १२ आन्दोलनकारी घाइते, १६ राउण्ड हवाईफायर

विराटनगर । कोशी प्रदेशको नामाकरणका विषयमा पहिचान पक्षधरले गरेको आन्दोलनमा ५० जना घाइते भएका छन् । आइतबार प्रदेशसभा बाहिर भएको आन्दोलनमा झडप हुँदा ३८ जना सुरक्षाकर्मी र १२ जना आन्दोलनकारी घाइते भएका हुन् । प्रदेशको...

झापा ११ भलुवा गोल्डकपको क्वाटर फाइनलमा

विराटनगर । झापा ११ नवौं भलुवा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । सुनसरीको दुहबी–७ स्थित भलुवा खेलमैदानमा शुक्रबार भएको खेलमा रारा फुटबल क्लब धनकुटालाई हराउँदै झापा क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलको ११...