विराटनगर । मोरङको बुढिगंगा गाउँ पालिका वडा नम्बर ४ मा नेकपा एकीकृत समाजवादी पार्टिले अहिले तिब्रगतिमा टोल कमिटी गठन गरी रहेको छ । नेपाल कम्युनिष्ट ऐकिकृत समाजबादी पार्टीले बुढिगंगा गाउँ पालिकोको वडा नम्बर ४ कामत टोलमा चन्डि रेग्मिको अध्यक्षता क. छबिलालको नेतृत्वमा ४६ जनाको उपस्थिति सहित ३६ सदस्यीय टोल कमिटी गठन गरेको छ ।
त्यसैगरी नेकपा एकीकृत समाजवादी बुढिगंगा गाउँ पालिका वाड नम्बर ५ को पुरानो पोठिया टोलमा पनि ३७ सदस्यीय टोल कमिटी गठन सम्पन्न भएको छ । त्यस्तै बुढिगंगा गाउँ पालिका वडा नम्बर ४ को कामत टोल, पोठिया टोल, भाटी गोकुवा ,गोकुवा दक्षीण ठोल ,भवानी पुर लगाएत सम्रग वडाहरुमा तिब्ररुपमा टोल कमिटी गठन भईरहेको छ ।
बैसाख ३० मा हुने स्थानिय चुनावमा भारी मतका साथ जनताले जीताउनेमा आफुहँरु ढुक्क रहेको बुढिगंगा गाउँ पालिकाका नेकपा ऐकिकृत समाजवादी पार्टिका सह –सचिब साथै नेपाल युवासंघका केन्द्रीय सदस्य क. हजबुल अलिले जानकारी दिनुभयो ।
Post Views: 63