मिल्स गोल्डकप झापाको धु्रवतारा क्लब फाइनलमा

मिल्स गोल्डकप झापाको धु्रवतारा क्लब फाइनलमा

 राष्ट्रिय डेली

 

 

विराटनगर । धु्रवतारा स्पोर्टिङ्ग क्लब झापा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेस यूवा क्लब सिराहालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै धु्रवतारा स्पोर्टिङ्ग क्लब झापा फाइनलमा पुगेको हो ।

जितसँगै झापाले बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिराहा र गाईघाट फुटबल क्लब उदयपुरका बिजेतासँग फाइनल खेल्नेछ । निर्धारित समयसम्म २÷२ गोलको बराबारी भएपछि जितको छिनोफानो टाईब्रेकरबाट भएको थियो ।

जितको लागि झापाका निर्जल बोहार, प्रविण राई, रोशन धिमाल ‘ए’ , गौरव धिमाल र बिक्रम राईले गोल गरी टिमलाई फाइनलमा पु¥याएका थिए । सिराहका रबि रखल, विदेशी खेलाडी डेनियल, अमन लामा र स्यानगोले मात्र गोल गरेका थिए । सिराहाका विदेशी खेलाडी यानिकको प्रहार झापाका गोलकिपर आयूष लिम्बुले उत्कृष्ट बचाए । खेलको म्यान अफ द म्याच झापाका गोल किपर आयुष लिम्बु घोषित भए ।

निकै प्रतिष्पर्धात्मक बनेको खेलमा झापाका प्रविण राईले खेल सुरु भएको २४ औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । डिबक्स भित्र रोशन धिमाल ‘ए’ ले निकालिदिएको क्रस पासलाई प्रविण राईले हेडमार्फत गोल गरे । झापाले पहिलो गोल गरेको ११ मिनेट बित्न नपाउँदै ३५ औं मिनेटमा बिक्रम राईले गोल गरी अग्रता दोब्बर बनाए । दोस्रो गोल गर्न पनि रोशन धिमाल ‘ए’ ले पास निकालिदिएका थिए । रोशनले निकालेको पासललाई बिक्रमलले गोलमा परिणत गरेका थिए ।

 

 

 

चार जना विदेशी खेलाडी भित्र्याएसँगै उच्च मनोबलका साथ मैदान उत्रिएको सिराहाले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । ६० औ मिनेटमा सिराहाका अमन लामाले गोली गरी २–१ बनाए । सिराहका यानिकको शसक्त प्रहार रोक्ने क्रममा झापाका गोलकिप आयूष लिम्बुले पन्च गर्दै उत्कृष्ट बचाए । त्यसपछि दबाब दिएको सिराहका यानिकले ७३ औं मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भइ खेल बराबरीमा ल्याए ।

पहिलो हाफमा लिएको अग्रतापछि दोस्रो हाफमा झापाले पहिलो हाफको लयलाई निरन्तरता दिन सकेन । पछि परेको सिराहले खेलमा फर्किन अनेकौं प्रसास गर्दा ८७ औं मिनेटमा सिराहाका यानिकले गरेहको प्रहार अग्रता छोट्याएको थियो । झापाका रविन राईको ८९ औ मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार बाहिरदा खेल टाईब्रेकरमा पुगेको थियो । इन्जुरी समयमा सिरहाका यानिकको वान भर्सेस वानको सशक्त प्रहार पोसमा लागेर बाहिरदा घर फर्किन बाध्य भयो ।

सम्बन्धित समाचार

पुनः नामाकरणको आन्दोलनप्रति माओवादी केन्द्रको ऐक्यवद्धता

  विराटनगर । कोशी नाम खारेज गरेर बहुपहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने माग गर्दै भइरहेको आन्दोलनप्रति माओवादी केन्द्रले ऐक्यवबद्धता जनाएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नामकरण सच्याउनका लागि...

ग्रेडेड स्कूलका अभिभावकलाई अभिमुखीकरण

    विराटनगर । विराटनगर – ८ स्थित ग्रेडेड स्कूलले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी अभिभावकहरुलाई अभिमुखिकरण गराएको हो । कार्यक्रमको अध्यक्षता विद्यालय संचालक समितीका...

नेपाली महिला रेस्लर, जोसंग पुरुष पनी डराउँछन रिङमा

  विराटनगर । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका...

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु, सात जना घाईते

  रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् । मृत्यु हुनेमा खाँडादेवी गाउँपालिका ७ का ३३ वर्षीय कालुमान तामाङ रहेका छन् । बोलेरो सडकबाट...

पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड

  इटहरी । कोसी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानबादीहरूले हिंसात्मक आन्दोलन गर्न थालेका छन् । आज बिहान इटहरी २० नं. वडा कार्यालयमा तोडफोड गरिएको छ । कार्यबाहक वडाध्यक्ष तनुज गुरुङका अनुसार तालाबन्दी गर्न आएकाहरूसँग छलफल...

पोखरिया माविले गर्यो कक्षा १२का विद्यार्थीहरुको विदाइ

  विराटनगर । विराटनगर–३ मा रहेको पोखरिया मावीले विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरेर कक्षा १२ का विद्यार्थीहरुलाइ विदाई गरेको हो । पोखरियाले कक्षा १२ को परिक्षामा सहभागि हुने...

एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर

  विराटनगर । एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट...

विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि

    विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी एफसीले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ। सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रिकालीन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४(० गोलले...

समाजसेवामा अभिषेक गिरीको निरन्तरता

केही दिनअघि मोरङ कारागार बाट मुक्त भएका अभिषेक गिरीले समाजसेवालाई निरन्तरता दिएका छन् । मंगलबार गिरीले विराटनगर महानगरपालिका–८ बलुवाहीमा रहेको विराटेश्वर वृद्धाश्रममा सहयोग गरेका छन् । गिरीले एक लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडालगायत सामग्री वृद्धाश्रममा...

सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौता

  मोरङ । विराटनगरको सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौतामा हस्ताक्षर भएको छ । विराटनगर ९ मा रहेको कलेज र चौधरी ग्रुप ९सि.जि.कम्युनिकेशन बीच सम्झौता भएको हो । सोम्स कलेज त्रिभुवन विश्व विधालय अन्तरगत...

दोस्रो संस्करणको मिल्स क्रिकेट प्रतियोगिता हुने

  विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा चैत १५ देखि २५ गतेसम्म विराटनगरको जुट मिलको खेल मैदानमा क्रिकेट प्रतियोगिता हुने भएको हो...

पूर्व राजा ज्ञानेन्द्र शाह इटहरीमा

  इटहरी । पूर्व राजा ज्ञानेन्द्र शाह इटहरी आएका छन् । उनी सोमबार साँझ इटहरीस्थित गंगा–जमुना मुक्तिघाट आएका हुन् । सन्ध्या आरतीमा सहभागी हुन आएका उनले श्रीकृष्ण प्रणामी मन्दिर समेत दर्शन गरेका थिए । साँझ...