विद्यार्थी परिषद्ले युवालाई रचनात्मक एवं सकारात्मक भूमिकामा सक्रिय गराउने

विद्यार्थी परिषद्ले युवालाई रचनात्मक एवं सकारात्मक भूमिकामा सक्रिय गराउने

 राष्ट्रिय डेली

विराटनगर, २८ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले देशभर जनजागरण एवं दबावमूलक अभियान सञ्चालन गर्ने जनाएको छ ।

शनिबार रिपोर्टर्स क्लब काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै परिषद्ले उक्त कुरा बताएको हो । परिषद्ले विराटनगरमा चैत २०, २१ र २२ गते आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न गरेको थियो । अधिवेशनमा भएका गतिविधिका बारेमा जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा आगामी कार्यको बारेमा जानकारी दिएको हो ।


परिषद्ले देशभर वैचारिक आन्दोलनको श्रृङ्खला खडागर्दै विद्यार्थी तथा युवालाई रचनात्मक एवं सकारात्मक भूमिकामा सक्रिय गराउने परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपानेले बताए । यस्तै सांगठनिक कार्यलाई सम्पूर्ण जिल्लाहरूमा थप सशक्तरूपमा विस्तार गर्दै सांगठनिक सुदृढीकरण गर्ने उनको भनाई छ । परिषद्ले क्याम्पस इकाईलाई समेत व्यापक र सक्रिय गराउने .बताएको छ ।


यस्तै परिषद्ले आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न गर्न सहयोग एव सद्भाव व्यक्त गर्ने सम्पूर्ण विराटनगर वासी, उद्योगी, समाजसेवी, बुद्धिजिवि, पत्रकार, सुरक्षा निकाय तथा प्रशासनिक निकायलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

adv-single
सम्बन्धित समाचार

नेप्से परिसूचक सामान्य अंकले घट्यो

  काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार आज ३ दशमलव ९७ अङ्कले घटेर २ हजार ७९ दशमलव शून्य सात विन्दुमा घटेको हो । आज माइक्रोफाइनान्स बाहेक...

उदयपुरमा फरार प्रतिवादी पक्राउ

उदयपुर । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले फरार प्रतिवादी टेक वहादुर खत्रीलाई पक्राउ गरी अदालतमा पेस गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी निरिक्षक ऋषिराज ढकालको कमाण्मा खटिएको प्रहरी टोलीले बेलका नगरपालिका ३...

गिरिबन्धु जग्गा सट्टापट्टाको विषय ओझेल पार्न न्युरोडको फुटपाथ विस्तारमा अवरोध गरीयो : बालेन

विराटनगर ।  फुटपाथ विस्तार गर्न भत्काएको न्यूरोड सडक विभागले टाल्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश पोखेका छन । बालेन शाहले गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल पार्न महानगरले न्युरोड क्षेत्रमा गर्न लागेको फुटपाथ...

भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत आज अन्तिम चरणको मतदान

  भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत शनिबार सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ। अन्तिम चरणको मतदानलाई सत्तारुढ दल र प्रतिपक्ष नेताहरूको शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ। ४२ विधान सभा क्षेत्रमा ५७ सिटका लागि मतदान...

विराट क्षितिज कलेजमा नयाँ व्यवस्थापकीय टोली

  विराटनगर ।विराटनगरको विराट क्षितिज कलेज नयाँ व्यवस्थापकीय टोलीले संचालनमा ल्याएको छ । नयाँ व्यवस्थापकीय टोलीले विराटनगर–२ बरगाछीमा कलेज संचालनमा ल्याएको हो । त्रिभुवन विश्वविद्यालयबाट २०६९ सालमा सम्बन्धन पाएको कलेजलाइ १२ वर्षपछि नयाँ व्यवस्थापकीय टोलीले...

ट्राफिक स्वयंसेवक अभियानविरुद्ध सर्वोच्चमा रिट दर्ता

  काठमाडौं। मादक पदार्थ सेवन मापसे लेन अनुशासन, ओभरस्पिडलगायतको कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने अभियानविरुद्ध रिट परेको छ। शुक्रबार गृह मन्त्रालय, ट्रफिक महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट परेको...

अनु चौधरीको स्वरमा ‘बहुरानी’ सार्वजनिक

  काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा घटेका...

बिहारमा गर्मीका कारण १९ जनाको मृत्यु

  विराटनगर । बिहीवार बिहारमा तातो हावा ‘लु’ लागेर १९ जनाको मृत्यु भएको छ । बिहारमा तापक्रम ४४ डिग्री सेल्सियस पुगेसँगै ‘लु’ को कारण १९ जनाको मृत्यु भएको खवर जी न्युजले उल्लेख गरेका छ ।...

सुनको मूल्य तोलामा १७ सयले बढ्यो

  विराटनगर । बजारमा सुनको मुल्य तोलामा १ हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला...

कान्तिपुर सेभिङ्गका सञ्चालक सिबी लामा पक्राउ

  काठमाडौं । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड अपचलन गरेको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान...

बेलबारीमा बाल कला महोत्सव

  विराटनगर । विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा हिजो बिहीबारदेखि बाल कला साहित्य महोत्सव जारी आयोजना गरिएको छ । दुईदिने महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला हुनेछन् ।...

शेयर बजार दोहोरो अङ्कले घट्यो

  काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सें परिसूचकमा लगातार दोस्रो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । हिजो २३ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८९ अङ्कले घटेर २ हजार...