विराटनगरको विभिएसमा फेसन डिजाइनिङको पठन पाठन शुरु

विराटनगरको विभिएसमा फेसन डिजाइनिङको पठन पाठन शुरु

 राष्ट्रिय डेली

 

विराटनगर । विराटनगरको विभिएसले नयाँ शैक्षिक सत्रबाट फेसन डिजाइनिङ र व्यवस्थापन विषयको पठन पाठन सञ्चालन गर्ने भएको छ । विराटनगरमा रहेर एउटै क्षेत्रमा विभिन्न विकल्प सहितका विषयहरू अध्यापन गराउँदै आएको विभिएसले होटल म्यानेजमेन्टसँगै हस्पिटालिटी म्यानेजमेन्ट र कलिनरी आर्टस् पढाउँदै आएको छ ।

विभिएसले छात्र–छात्राहरूलाई विभिन्न विकल्प सहित फेसनको उदाउँदो दुनियाँमा व्यवसायिक अनुभव प्रदान गर्ने लक्ष्य राखेर फेसन डिजाइनिङ र व्यवस्थापन विषयको पठन पाठन सञ्चालन गर्ने भएको हो ।

शैक्षिकसत्र २०८१ देखि फेसन डिजाइनिङ तथा कर्मसका विषयका पठनपाठनलाई उत्कृष्ट, प्रभावकारी साथै प्रयोगात्मक र व्यवहारिक बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजका कार्यक्रम निर्देशक दिपेन भट्टराईले बताएका छन् । कलेजले व्यवसायीक विषयका रूपमा फेसन डिजाइनिङ ल्याएको र अन्य डिप्लोमा संस्था, बुटिक, र फेसन कार्यक्रम व्यवस्थापन टोलीसहितको विभिन्न साझेदारहरूसँग सहकार्य सहित यसलाई व्यवस्थित बनाइएको उनले जानकारी दिए ।

फेसन डिजाइनिङ र व्यवस्थापन कार्यक्रम व्यवस्थापनका लागि कलेजले दिपेन भट्टराईलाई कार्यक्रम निर्देशकका रुपमा नियुक्त गरेको छ । संस्थाको संस्थापक प्राचार्य र अध्यक्षको रूपमा कार्य गरि भट्टराईलाई कलेजले नयाँ भूमिकामा भिœयाएको हो । त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट आफ्नो एम.फिल÷पिएचडी पूरा गर्दै गरेका भट्टराईले विभिएसलाई शैक्षिक उत्कृष्टता र नयाँ उचाइमा पु¥याउँने बिश्वास गरिएको छ ।

एक दशकदेखि होटल व्यवस्थापनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा दिदै आएको विभिएसले उत्पादन गरेका जनशक्ति देशका विभिन्न तारे होटलदेखि पर्यटकीय गन्तव्यका रेष्टुरेन्टमा काम गरिरहेका छन् भने उच्चशिक्षाका लागि अष्ट्रेलिया, जापान, वेलायत, अमेरिका जस्ता देशमा पुगेका विद्यार्थीहरू अध्ययनसँगै काम पनि गरिरहेका छन् ।

adv-single
सम्बन्धित समाचार

उदयपुरमा आमा छोराको हत्या

  उदयपुर । उदयपुरको कटारी नगरपालिका– १० मा आमा छोराको हत्या भएको अवस्थामा शव फेला परेको छ । १० नम्बर वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी निर्मला थापा र उनका छोरा ६ वर्षीय आरुस...

सुनको मूल्य स्थिर चाँदीको बढ्यो

  विराटनगर । स्थानीय बजारमा बिहीबार पहेलो धातुको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य स्थिर रहेको हो । बुधबार तोलामा १ लाख ५२ हजारमा कारोबार भएको सुन बिहीबार...

नेपाल घर जग्गा व्यवसायी संध मोरङको अध्यक्षमा रायमाझी

  नेपाल घर जग्गा व्यवसायी संध मोरङको अध्यक्षमा कर्ण बहादुर रायमाझी निर्वाचित भएका छन् । नेपाल घर जग्गा व्यवसायी संध मोरङको ५ औ अधिवेषनबाट रायमाझी सर्व सम्मत चयन भएका हुन् । त्यसैगरी वरिष्ट उपाध्यक्षमा भरतराज...

बालबालिकालाई काममा लगाउने उद्योगलाई कारबाही

  विराटनगर। बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । आर्थिक वर्ष २०८०र८१ मा ९५ उद्योग प्रतिष्ठान गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा...

सुनचाँदीको मूल्य स्थीर

विराटनगर । स्थानीय बजारमा साताको मंगलबार पहेलो धातुको मूल्य स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य स्थीर रहेको हो । सोमबार तोलामा १ लाख ५२ हजारमा कारोबार भएको सुन मंगलबार...

शेयर बजारमा उच्च अंकले वृद्धि

विराटनगर । निरन्तर घटेको शेयर बजार सोमबार उच्च अंकले बढेको छ । सोमबार शेयर बजार १२७.३२ अंकले बढेर २,८२३ को विन्दुमा कायम भएको छ । यसदिन २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको...

नक्कली नोट बनाउने गिरोहका आठ जना पक्राउ

विराटनगर । प्रहरीले नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुबनी गाउमा सिँचाइका लागि बोरिङ राख्न बनाइएको खाली घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको भन्ने गोप्य सूचनाका...

सुनको मूल्यमा सामान्य गिरावट

  विराटनगर । स्थानीय बजारमा साताको सोमबार पहेलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ३ सयले घटेको हो । आइतबार तोलामा १ लाख ५२ हजार ३...

भैरहवामा नयाँ पेट्रोलियम भण्डारण व्यवस्थापनको काम अन्तिम चरणमा

  विराटनगर । रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा...

वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिन्छ: अर्थमन्त्री पौडेल

विराटनगर । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २६ औं वार्षिक साधारणसभालाई बोल्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले...

बागमती प्रदेशमा सबैभन्दा बढी वैदेशिक लगानी

विराटनगर। प्रदेशगत रूपमा सबैभन्दा बढी वैदेशिक लगानी बागमती प्रदेशमा भएको छ । नेपाल राष्ट्र बैंकको वैदेशिक लगानी सम्बन्धी सार्वजनिक विविरणअनुसार अनुसार कुल लगानीको ५९.७ प्रतिशत लगानी बागमतीमा रहेको हो । गण्डकीमा १५.१ प्रतिशत, कोशी प्रदेशमा...

जनताको सेवा भन्दा कमाउ धन्दामा मोरङ ट्राफिक

विराटनगर । विराटनगर तथा आसपास ड्युटी गर्ने ट्राफिक प्रहरीहरु जनताको सेवा भन्दा कमाई धन्दामा लागि परेका छन् । ट्राफिक प्रहरीहरुले चेकिङका क्रममा रसिद नकाटी रकम लिने गरेको जन गुनासो बढेको छ । मोरङ ट्राफिक प्रहरी...