‘एसईइ बास्केटबल ट्यालेन्ट हन्ट’को समापन

‘एसईइ बास्केटबल ट्यालेन्ट हन्ट’को समापन

 राष्ट्रिय डेली

विराटनगरमा जारी ‘एसईइ बास्केटबल ट्यालेन्ट हन्ट २०८०’ सकिएको छ । विराटनगर बास्केटबल एकेडेमीले एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै बैशाख ६ गते देखि जेठ १५ गतेसम्म ट्यालेन्ट हन्टको आयोजना गरेको थियो । सो कार्यक्रम सफल भएको विराटनगर बास्केटबल एकेडेमीले जनाएको छ ।

विराटनगर ११ को बिकेभिएम स्कुल र विराटनगर ५ को एभरेष्ट स्कुललाई सेन्टर बनाएर एक महिना ट्रेनिङ र ट्यालेन्ट हन्ट गरिएको ट्यालेन्ट हन्टका
संयोजक दिपेश कट्‍वालले बताए । विराटनगरका विभिन्न स्कुलबाट एसईइ दिएर बसेका ३० जाना विद्यार्थीहरु लाई एकेडेमीका प्रशिक्षक मुकेश यादव र सरोज लम्सालले ट्रेनिङ दुई सेन्टरमा प्रशिक्षण दिएका थिए ।

ट्यालेन्ट हन्टको समापनमा दुई सेन्टर बिच मैत्रीपूर्ण खेल एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा खेलाइएको थियो । बिहिबार भएको मैत्रीपुर्ण खेलमा बिकेभिएम सेन्टरले एभरेष्ट सेन्टरलाई २२–१५ स्कोरको पराजित गरेको थियो ।

हन्टमा सहभागी विद्यार्थीहरुलाई कार्यक्रम संयोजक दिपेश कट्‍वाल, एकेडेमीका प्रशिक्षक त्रिलोक बस्तोला र सन्छेप श्रेष्ठले प्रमाण पत्र वितरण गरेका थिए ।

adv-single
सम्बन्धित समाचार

विराटनगर विद्यालय नाटक महोत्सव, पूर्वाञ्चल स्कुलको ‘स्वाद’ प्रथम

  विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको ‘स्वाद’ नाटक प्रथम भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सम्पन्न भएको महोत्सवमा बाल मनोविज्ञान, सामाजिक विकृति,...

सोम्स कलेजमा तिज विशेष कार्यक्रम

  विराटनगर । विराटनगर–९ मा अवस्थित सोम्स कलेजले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कलेजमा एक कार्यक्रमको आयोजना गरि सोम्सले तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो । तिज विशेष कार्यक्रमको अवसरमा विद्यार्थीहरूले विभिन्न...

श्रीलङ्कालाई १० विकेटले हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

विराटनगर । श्रीलङ्कालाई हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक एसिया कपको विजेता बनेको हो । श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य...

‘आमा’ मञ्चनसँगै सकियो विद्यालय नाटक महोत्सव

विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० सकिएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा महोत्सवको १० औँ तथा अन्तिम दिन आइतबार कान्तिपुर माध्यमिक विद्यालयले नाटक ‘आमा’ मञ्चन गर्यो । जस्तोसुकै...

चिनी आयातमा भन्सार छुट दिन संसदीय समितिको निर्देशन

काठमाडौं । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले चाडपर्वमा चिनीको अभाव हुन नदिन...

५ वर्षमा बेचबिखनमा परेका १ हजार ६ सय जनाको उद्धार

काठमाडौं । पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५र७६ देखि आव २०७९र८० सम्ममा बेचबिखनमा...

सेयर बजारमा ४२ अङ्कको गिरावट

काठमाडौं । हप्ताको पहिलो दिन सेयर बजार घटेर राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से आज आइतवार ४२ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ विन्दुमा झरेको छ । आज...

खनिज इन्धन प्रयोगको अन्त्य गर्नुपर्ने माग गर्दै विराटनगरमा जलबायु जनमार्च

विराटनगर । खनिज इन्धन प्रयोगको अन्त्य गर्नुपर्ने माग गर्दै विराटनगरमा युवाहरूले जलबायु जनमार्च गरेका छन् । शनिबार राति विराटनगरको हिमालय रोडदेखि महानगरपालिकाको कार्यालयसम्म युवाहरूले जलवायु मार्च गरेका हुन् । युवाहरूले खनिज इन्धनको अन्त्यको माग गरिएका...

विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

इनरुवा । विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ । कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले...

मोडन एरा स्कुलको मी कन्टेष्ट सम्पन्न

  विराटनगर । विराटनगरस्थित मोर्डन–एरा इङ्लिस स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मी कन्टेष्ट–२०८० सञ्चालन गरेको छ । मी कन्टेष्टअन्तर्गत नाटक, कविता, हिज्जे र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले आज नाटक मञ्चनसँगै कविता...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पूर्णबहादुर खड्कालाई

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।...

एक महिने गुँला पर्व सम्पन्न

काठमाडौं । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सम्पन्न भएको छ । विशेष गरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध...