मञ्जु रेग्मीको अध्यक्षतामा महिला संघको तदर्थ समिति गठन

मञ्जु रेग्मीको अध्यक्षतामा महिला संघको तदर्थ समिति गठन

 राष्ट्रिय डेली

 

विराटनगर । नेपाल महिला संघ मोरङ क्षेत्र नम्बर तिनको आज भएको भेलाबाट मञ्जु फुयल रेग्मीको नेतृत्वमा २१ सदस्सीय तदर्थ समिति गठन भएको छ ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति गणेश खड्काको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा क्षेत्रिय सचिव राजेन्द्र बहादुर अधिकारी साथै बेलबारी नगर सभापती छत्र लिम्बु लगायतको उपस्थिती रहेको थियो ।

नेपाली कांग्रेस बेलबारी पार्टी उक्त तदर्थ समिति गठन भएको हो । नेपाल महिला संघ जिल्ला सभापती शान्ता पोडेलको सभापतीत्वमा गठन भएको उक्त समितिमा उपसभापतीमा सिता रायमाझि र भिमकुमारी गुरुङ, सचिवमा मुना पाण्डे र अस्मिता सुवेदी, सहसचिवमा रुपा भट्टराई र रेणुका आचार्य, सदस्यहरुमा दिलकुमारी विक, इश्वरा खरेल, पम्फा धिमाल, सिर्जना सार्की, लक्ष्मी तामाङ्ग, सुनिता राजवंशी, मञ्जु चौधरी, शान्ती भुजेल, संगीता खवास, लक्ष्मी भण्डारी, उमा खड्का, रणमाया थापा, कुमारी नेपाली र शर्मीला तामाङ्ग रहेका छन् ।

अघिल्लो समितिमा सचिव रहेकी मञ्जु फुयल रेग्मी यस पटक सभापतीमा चुनिएकी हुन् । सभापती रेग्मीका अनुसार अव चाँडै क्षेत्र भरीका २६ वटै वडामा नेपाल महिला संघको वडा समिति र ४ वटै पालिकामा पालिका समिति गठन गर्ने बताईन् ।

adv-single
सम्बन्धित समाचार

आदिकविको २११औँ जन्मजयन्ती मनाइयो

  काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी आदिकवि आचार्यको जन्मजयन्ती मनाइँदैछ ।...

नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीको दाबी पेश

  काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेले नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदका लागि...

मोरङमा प्रहरीहरु कै संलग्नतामा हुन्छ तस्करी, कुन तस्करले कति रकम बुझाउँछन ?

निरज झा विराटनगर । तस्करी नियन्त्रण गर्न भूमिका खेल्नुपर्ने प्रहरीहरु नै तस्करीमा लागेपछि कसको के लाग्छ र? उल्टै उनीहरूकै नेतृत्वमा मोरङमा तस्करी मौलाएको छ । जानकारका अनुसार उनीहरूले तस्करसँग मासिक एक लाख सम्म रकम लिएर...

प्रधानमन्त्री दाहाल पदमुक्त

  विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत नपाएसँगै पदमुक्त भएका छन्। शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतराखेकामा प्रश्ताव अस्वीकृत भएकाले उनी पदबाट मुक्त भएका हुन्। तत्काल रहेको २५८ मत रहेकोले उनले ६३ मात्रै मत पाएको...

२४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु

विराटनगर। विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुसँग छलफल भएको हो...

 बाढीपहिरोबाट एक सय एकको मृत्यु

  विराटनगर । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरा लगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजेदेखि असार २८ गते बिहान...

नापी कार्यालय लगनखेलका कार्यरत सर्वेक्षक सहित दुई जना पक्राउ

  काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरस्थित नापी कार्यालय लगनखेलमा कार्यरत सर्वेक्षक सञ्जीव कुमार यादवसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ । यादवसहित आरबी लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई अख्तियारको टोलीले बिहीबार पक्राउ गरेको...

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकपछि निर्णय...

काँग्रेस एमाले सहकार्य कसैले मिलाइदिएको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्य आफै नबनेको बताएका छन् । प्रतिनिधि सभामा शुक्रवार विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ् शुरु गरेको...

रास्वपा केन्द्रीय समितिबाट मुकुल ढकाल निष्कासित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । बैठकपछि आयोजित पत्रकार...

 पाँचौँपटक विश्वासको मत लिँदै ‘प्रचण्ड’

  काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै छन् । पछिल्लोपटक उनलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी एमालेले समर्थन फिर्ता लिएपछि भोलि...

ऐतिहासिक चलचित्र ‘नालापानी’ पुनः रिलिज हुने

विराटनगर । ऐतिहासिक चलचित्र ‘नालापानी’ पुनः रिलिज हुने भएको छ । आगामी साउन २५ गतेबाट चलचित्र प्रदर्शनमा आउने भएको हो । निर्माता तथा निर्देशक रिमेश अधिकारीले नालापानीको पुनः रिलिजका लागि तयारी भइरहेको जानकारी दिए ।...