
‘मुनामदन’ मञ्चनको समय थप चार दिन थपियो
विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा...
काठमाडौं । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा ऐतिहासिक चलचित्र ‘नालापानी’को भव्य प्रदर्शन भएको छ ।
मंगलबार प्रहरी उच्च पदस्थ कर्मचारीहरूसहित सक्कल दर्जाका प्रहरी कर्मचारी, प्रहरी स्कुल र सामुदायिक स्कुलका प्राध्यापक, प्राचार्याहरूको बीचमा प्रहरी प्रधान कार्यालयमा ऐतिहासिक चलचित्र ‘नालापानी’को भव्य प्रदर्शन भएको हो ।
लेखक, निर्माता तथा निर्देशक रिमेश अधिकारी तथा प्राविधिक संघका अध्यक्ष पुष्कर लामासमेत चलचित्र प्रदर्शनमा उपस्थित भएका थिए ।
चलचित्र हेरेपछि पूर्व एआइजी, डिआइजी र अफिसरहरूले उत्कृष्ट चलचित्र बनेको प्रतिकृया दिएका थिए ।
उपस्थित सबैले चलचित्रले राष्ट्रिय गौरव र वीरगाथा बोकेको नेपाल निर्माणको लागि नालापानीको युद्धको भूमिका उच्च रहेको कुरा चलचित्रले वास्तविक रूपमा चित्रण गरेको बताए ।
सम्पूर्ण नेपालीले एकपटक चलचित्र हेर्र्नैपर्ने प्रतिकृया दिँदै, विद्यार्थी वर्ग, इतिहास अध्येता, कला, संस्कृतिका अध्येताको लागि यस चलचित्र एउटा अध्ययनको सन्दर्भ सामग्री रहेको बताउँदै चलचित्र निर्माता निर्देशकलाई सफलताको शुभकामना दिँदै भविष्यमा पनि यस्ता चलचित्रको निर्माणका लागि हौसला तथा प्रेरणा पनि प्रदान गरेका थिए ।
निर्माता तथा निर्देशक रिमेश अधिकारी फेरि ऐतिहासिक चलचित्र ‘कोतपर्व’को निर्माणमा जुटिसकेका छन् । आउँदो चैत्र महिनाबाट ‘कोतपर्व’को छायांकनको तयारी थालेका अधिकारीले कलाकार सौगात मल्ल, बेनिशा हमाल, रमेश उप्रेतीलाई अनुबन्धित गरिसकेका छन् ।
अन्य कलाकारलाई पनि चाँडै अनुबन्धित गरिने अधिकारीले बताए । हाल ‘कोतपर्व’ धमाधम प्रि–प्रोडक्सनको काम भैरहेको छ ।
विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा...
विराटनगर । टिभिएस बाइकको एक्स्चेन्ज मेला असोज ९ देखि १२ गते सम्म विराटनगरमा सुरु हुने भएको छ । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाखसम्म जित्ने मौका ,...
विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकाटाको चर्चित खण्डकाव्य हो– ‘मुनामदन’ । सर्वाधिक बिक्री हुने नेपाली साहित्यिक पुस्तकको रूपमा यसको भिन्न स्थान छ । तिब्बतको ल्हासासँग नेपाली समाजको आर्थिक सम्बन्ध बलियो भएको समयको यो अमर दस्तावेज हो। झ्याउरे लयमा...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री...
विराटनगर । काठमाडौं विश्वविद्यालयले एमबीइ कार्यक्रम संचालन गरेको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको नयाँ र परिस्कृत कार्यक्रमका रूपमा उक्त कार्यक्रम सुरु गरिएको हो । उक्त कार्यक्रममा बर्तमान विश्व परिवेशलाई सुहाउँदो कार्यक्रम सुरु गरिएको...
संखुवासभा । प्राज्ञिक विद्यार्थी विद्यार्थी परिषद् नेपालले संखुवासभामा शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै परिषदले हिमालय किरण पब्लिक क्याम्पस खाँदबारीमा शैक्षिक सामग्री वितरण गरेको हो । भारतीय जनता र भारत...
विराटनगर । नेपाल फर्मास्युटिकल एसोसियसन कोशी प्रदेशले विभिन्न कार्यक्रम गरेर विश्व फार्मासिस्ट दिवस मनाएको छ । सोमबार विराटनगरमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा एसोसियसनले दिवस मनाएको हो । दिवसको अवसरमा एसोसिएसनले शहिद रंगशालाबाट बरगाछीस्थित मनास्तु...
काठमाडौंं । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच आज ग्रेट हल अफ...
विराटनगर । विराटनगर स्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चन भइरहेको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा असोज ४ गतेदेखि नाटक मञ्चन सुरु भएको हो...
विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको ‘स्वाद’ नाटक प्रथम भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सम्पन्न भएको महोत्सवमा बाल मनोविज्ञान, सामाजिक विकृति,...
विराटनगर । विराटनगर–९ मा अवस्थित सोम्स कलेजले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कलेजमा एक कार्यक्रमको आयोजना गरि सोम्सले तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो । तिज विशेष कार्यक्रमको अवसरमा विद्यार्थीहरूले विभिन्न...
विराटनगर । श्रीलङ्कालाई हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक एसिया कपको विजेता बनेको हो । श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य...