बेलका उपमेयरले आफन्त बोक्न नगरको गाडी पठाएकै हो ?

बेलका उपमेयरले आफन्त बोक्न नगरको गाडी पठाएकै हो ?

 सुजता थापा

विराटनगर । कार्तिक १४ गते (हिजो) बेलकाकी उपमेयर जिरा राईले आफन्तलाई नगरको गाडी बोक्न पठाईन भन्ने चर्चा सामाजिक सञ्जलामा निकै चल्यो ।

कतिपयले उमेयरलाई गाली समेत गरेका छन्, भने कतिपयले सामाजिक सञ्जालमा आएको जस्तो नभएको पनि हुन सक्ने भन्दै उमेयरको बचाउमा लेखेका छन् ।

तर, पक्राउ गर्ने युवाहरुका अनुसार उपमेयरले पटक–पटक आफन्त बोक्न पठाएको बताउँछन् । हिजो पक्राउ गर्नु भन्दा अगाडि पनि उपमेयरको गाडी त्यसरी आफन्त बोक्न जाने गरेको स्थानीय समिर राई बताउँछन् ।
‘त्यो भन्दा अगाडि पनि उपमेयरको गाडी आएको थियो’, समिरले राष्ट्रिय डेलीसँग भने, ‘हामीले उपमेयरको गाडीले आफन्त बोक्छ भन्ने सुनेको भएर नै पर्खेर भएपनि हामीले गाडी रोकेको हो ।’

त्याहाँका स्थानीय युवाले गाडीको चाबी खोसेर राखेका थिए । चाबी खोसेको केहीबेर पछि गाडिको चाबी छाडिदिएको समिरले बताए ।

उपमेयर राईले भने सामाजिक सञ्जालमा आएको जस्तो नभएको दावी गरेकी छिन् । प्रहरीलाई सहयोग गर्ने क्रममा आफुलाई विनासिति गलत प्रचार गरिएको उपमेयरको भनाई छ । मृत लास भेटिएको र त्यो लास ल्याउन प्रहरीले सहयोग मागेकाले आफुलेले गाडी पठाएको बताएकि छिन् ।

‘प्रहरीको गस्तीले लास भेटेकाले त्यो ल्याउन मलाई सहयोग गदिदिनु भन्नु भयो, मैले त्यही अनुसार गाडि पठाएको थिए’, उपमेयर राईले भनिन्, ‘मेरो गाडि पुग्दा प्रहरी त्यहाँबाट हिडिसकेको थियो, खाली गाडी आउँदै गर्दा त्याहाँ मान्छेहरु पनि चडाएर ल्याएको हो ।’

सत्य तथ्य नबुझि त्यसलाई अतिरञ्जित बनाउन मात्र खोजिएको उपमेयर राईको भनाई छ । ‘सत्य कुरा केही नबुझि सामाजिक सञ्जालमा हल्ला गरियो ।’ उनले भनिन् ।

बेलका नगरपालिकाका प्रवक्ता पदम खड्का पनि उपमेयको कुरामा सहमत छन् । प्रहरीले नै सहयोग मागेर उपमेयरको गाडि गएको खड्काको भनाई छ ।

‘मयुनटारमा लास भेटिएको थियो, त्यो ल्याउन प्रहरीले उपमेयर ज्युलाई सहयोग माग्नु भएछ, अनि उहाँले गाडी पठाउनु भएको हो’, खड्काले राष्ट्रिय डेलीसँग भने, ‘अन्य थप जानकारी उमेयर ज्युसँगै गर्नु ।’

 

 

सम्बन्धित समाचार

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं। आइतबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । आइतबार सेयर बजार परिसूचक नेप्से १७ दशमलव ०४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ०.८० प्रतिशतले घट्दै २ हजार ९५.२५...

भेरी नदीमा बेपत्ता दुई किशोरको शव फेला

  विराटनगर । पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ । आइतबार वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा उनीहरूको शव फेला परेको हो । शनिबार दिउँसो पौडी खेल्ने क्रममा कालिकोट...

सरस्वती प्रतीक्षाको उपन्यास 'स्व' को विमोचन

काठमाडौ । साहित्यकार सरस्वती प्रतीक्षाको "स्व" उपन्यास विमोचन भएको छ । काठमाडौमा आयोजित कार्यक्रममा पत्रकार घनश्याम खड्का, लेखक सगुना शाह र सरस्वाती प्रतीक्षाले लोकार्पण गरेको थिए । सात बर्ष अघि प्रकाशित भएको उपन्यास नथिया प्रति...

आज सुनको मूल्य बढ्यो

  काठमाडौं । स्थानीय बजारमा आज आईतबार सुनको मूल्य बढेको छ । आईतबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२...

सरकारले विकासका काममा आवश्यक ध्यान दिन सकेन :अध्यक्ष ओली

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् । शनिबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले एमाले...

संखुवासभामा बाढीपहिरोले तीन घर बगायो, एक सय १० परिवार बिस्थापित

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढीपहिरोले तीन घर बगाएको छ । बाढीका कारण २५ भन्दा बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी ११ आङ्ला गाउँमा तीन घर बगाएको प्रहरीले जनाएको छ ।...

बजेटमार्फत अर्थमन्त्रीको सुधारः अवैध व्यापार रोक्न बिजकमा एसएस कोड अनिवार्य

काठमाडौं  । अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमा नयाँ व्यवस्था ल्याएका छन् । पुनले मूल्य अभिवृद्धिकर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा ‘हार्मोनाइज्ड’ (एसएस)...

कार्यकारी प्रमुख विदेश भ्रमणमा गएको खबर सांसदले पत्रिका पढेर थाहा पाउनु पर्छः सांसद लेखक

विराटनगर । देशका राष्ट्रप्रमुखहरु विदेश भ्रमणमा जादाँ सदनमा जानकारी गराउनु पर्ने व्यवस्था रहेको छ । तर प्रधानमन्त्री तथा राष्ट्रपति बिदेश भ्रमणमा गएको खबर पत्रिका पढेर थाहा पाएको र सदनमा जानकारी नगराएले प्रतिनिधि सभा सांसद तथा...

ताप्लेजुङमा पहिराेमा परी एकै परिवारका ४ जनाकाे मृत्यु

फुङ्लिङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२...

सिक्टा सिँचाइ आयोजनामा ९२ प्रतिशत भौतिक प्रगति

काठमाडौं ।   निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । “चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ ८३ करोड ९८ लाख विनियोजन भएको थियो । जेठ मसान्तसम्म ७६...

शेयर बजार परिसूचक नेप्सेमा ९ दशमलव ३२ अंककाे गिरावट

काठमाडौं । बिहिबार शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ३२ अंकले घटेर २ हजार १ सय १२ दशमलव २९ विन्दुमा पुगेको हो ।आज विकास बैंक र फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन,...

वित्तीय संस्थाहरुविरुद्ध असार १६ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा

  काठमाडौं । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरु विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आज काठमाडौंमा समितिले पत्रकार सम्मेलन गर्दैै यस्तो आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो...