नेपाल राष्ट्र बैंकद्धारा कर्मचारी माग
विराटनगर। नेपाल राष्ट्र बैंकले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै २ जना खरिद अधिकृत, ६ जना, सवारी चालक ६ जना, पीपा ७ जना, सिपाही ९महिला र पुरुष० १०...
विराटनगर । यसपालिको दशैं नेपाली फिल्मका लागि यादगार बन्दा अबको पखाई र चासो तिहारलाई लिएर छ । ‘लुट’ निर्देशक निश्चल बस्नेतको कमब्याक फिल्म ‘दिमाग खराब’ कात्तिक २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई ६ दिन लामो तिहार विदा छ । जसले गर्दा फिल्मले बक्स अफिसमा राम्रो अंक जोड्ने प्रक्षेपण गरिएको छ । तर, यसका लागि फिल्मको ‘वर्ड अफ माउथ’ बुलन्द हुनुपर्नेछ ।
निश्चलको कमब्याक र बलियो स्टारकास्ट भएकाले फिल्मको ‘हाइप’ राम्रो छ । यसैलाई मध्यनजर गर्दै मंगलबार दिउँसोबाट देशका प्रमुख मल्टीप्लेक्स हलहरुले फिल्मलाई शोज उपलब्ध गराउँदै एड्भान्स बुकिङ खुलाएका छन् । फिल्मलाई उपलब्ध शोज संख्या हेर्दा हल व्यावसायीहरुले ठूलै अपेक्षा राखेको देखिन्छ । फिल्मले देशभरका मल्टीप्लेक्सहरुमा डेढ सय बढी शोज प्राप्त गरेको छ ।
देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरि ५८ शोज दिएको छ भने दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईले १४ शोज, एफक्युबले ६ शोज, वान सिनेमाज्ले दुई हलमा गरि १० शोज, बिग मुभिज र क्यूज सिनेमाज्ले समान ५र५ शोज, रञ्जना सिनेप्लेक्सले ७ शोज, सिके सिनेमाज्ले ५ शोज, सिडिसी सिनेमाले ३ शोज प्रदान गरेका छन् ।
समग्रमा फिल्मले पाएको शोज संख्या उत्साहप्रद छ । अब फिल्मलाई बम्पर ओपनिङको दबाब छ । किनकि, यो फिल्म रिलिजको दुई दिनपछि बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’ प्रदर्शनमा आउँदैछ । जसले मल्टीप्लेक्सहरुमा ‘दिमाग खराब’को ठूलो मात्रामा शोज खोस्न सक्नेछ । यसैले लगानी सुरक्षितका लागि फिल्मले दुई दिन बम्पर व्यापार गर्न जरुरी देखिन्छ ।
खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी राज्यलक्ष्मी सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्का लगायतको अभिनय रहेको फिल्ममा रौनक विक्रम कडेल निर्मातामा छन् भने सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा छन् ।
विराटनगर। नेपाल राष्ट्र बैंकले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै २ जना खरिद अधिकृत, ६ जना, सवारी चालक ६ जना, पीपा ७ जना, सिपाही ९महिला र पुरुष० १०...
विराटनगर । विराटनगर ९ मा अवस्थित ईडेनवर्ग कलेजले व्याचलर तर्फ विविएस र विएडको अध्ययन अध्यापन गराउँदै आईरहेको छ । वि।स २०७२ सालबाट नयाँ टिमले कलेजलाई संचालन गरे संगै कलेजमा विद्यार्थीहरु उल्लेखनीय संख्यामा अध्ययनका लागि...
विराटनगर । मध्यपूर्वमा बढ्दो द्वन्द्व पछी बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली...
विराटनगर। स्थानीय बजारमा शुक्रबार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार तोलामा १ लाख ६० हजार ९ सय रुपैयाँमा...
विराटनगर । गृहमन्त्री रमेश लेखकले सहजरुपमा यातायात सञ्चालन गर्न यातायात व्यवसायीहरुसँग छलफल गरेका छन्। उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपदबाट अवरुद्ध राजमार्ग र सडक पुनःसञ्चालन गरी...
विराटनगर । इजरायली सेनाले लेबनानको हिजबुल्लाह समूहका नयाँ प्रमुख हाशिम सफीद्दीनलाई मारेको छ। यसै हप्ता बेरुतमा आक्रमण गरेर हिजबुल्लाहका तत्कालीन प्रमुख हसन नसरुल्लाहको हत्या गरेको इजरायलले त्यसपछि उक्त समूहको नेतृत्वमा आएका सफीद्दीनको पनि ‘सफाया’ गरेको...
विराटनगर । सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ। बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो। पूर्वी पहाडी जिल्लाहरुमा अत्यधिक वर्षाभएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकण्ड ६ लाख ९१ हजार क्युसेकसम्म...
विराटनगर । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल...
विराटनगर । जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी एलडीपीका नेता शिगेरु इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको थियो।...
विराटनगर। स्थानीय बजारमा बिहिबार पहेलो धातुको मूल्य सामान्य अंकले बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार...
विराटनगर । नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । आज विराटनगरमा संगठन कमिटीका सदस्यहरूलाई अभिमुखीकरण गर्दै प्रथम पूर्ण बैठक सम्पन्न भएको हो । प्रथम पू्र्ण बैठकलाई सम्बोधन गर्दै...
हेटौँडा । मकवानपुर प्रहरीले ठूलो परिणाममा अवैध सुनसहित एकजना भारतीयलाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ। हेटौँडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००१ज ६९६ नं को यात्रुवाहक विद्युतीय माइक्रोलाई जाँच गर्दा...