बिर्तामोड, २८ असार । झापाको बिर्तामोडमा अर्धनग्न अवस्थामा एक युवतीको शव भेटिएको छ । बिर्तामोडमा सोमबार बिहान आफ्नै घरअगाडि अर्धनग्न अवस्थामा २५ वर्षीया युवती सिर्जना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।
बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोलपम्म उत्तर बस्ने उनको शव भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
उक्त कार्यालय प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार सानिमाको घरमा स–परिवार बस्तै आएकी सिर्जना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
Post Views: 1