सोम्स कलेजद्धारा क्यान्सर पिडीतलाई रु ५०,००० सहयोग

सोम्स कलेजद्धारा क्यान्सर पिडीतलाई रु ५०,००० सहयोग

 राष्ट्रिय डेली

विराटनगर । त्रिभूवन विश्वविधालयबाट सम्बन्धन प्राप्त विराट स्कुल अफ म्यानेजमेन्ट स्टडीज ९सोम्स० कलेजले आफ्नै कलेजमा अध्ययनरत छात्र सुमन खवासलाई आर्थीक सहयोग गरेको छ।

छात्र सुमन खवास बिगत तिन महिना देखि आन्द्राको क्यान्सरबाट पिडित थिए ।बि। बि ।एस दोस्रो बर्षमा अध्ययनरत सुमनको परिवारिक अवस्था कमजोर रहेको साथै उपचारको क्रममा परिवार समेत ऋणको भारमा परिरहेको पिडीतकी आमाले बताईन् । सुमनकी आमा श्वास प्रश्वास र पाठेघरको क्यान्सर भएको र निकै ठूलो खर्च र लामो समय सम्म उपचार गरि अहिलो ठिक भएको आमा रिडी देवी खवासले बताइन ।

विराटनगर ६ व्रम्हपूरा वसोवास गर्ने सुमनको ५ जनाको परिवारमा बुवा ट्याक्टर चालकको रुपमा काम गर्छन्।न्यूनतम आम्दामीबाट दुःखले कमाएको रकमले विहान बेलुका छाक टार्न समेत खवासको परिवारमा समस्या छ । सामाजीक कार्य तथा सानो भएपनि सहयोग हुन्छ भन्ने अभिप्रायले सोम्स कलेजमा अध्ययनरत छात्र,छात्रा तथा कलेज प्रशासन बाट रु ५०,००० नगद पिडितको घरैमा गएर दिएको कलेजका डाइरेक्टर रोशन धिमिरेले बताए ।

adv-single
सम्बन्धित समाचार

भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत आज अन्तिम चरणको मतदान

  भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत शनिबार सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ। अन्तिम चरणको मतदानलाई सत्तारुढ दल र प्रतिपक्ष नेताहरूको शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ। ४२ विधान सभा क्षेत्रमा ५७ सिटका लागि मतदान...

विराट क्षितिज कलेजमा नयाँ व्यवस्थापकीय टोली

  विराटनगर ।विराटनगरको विराट क्षितिज कलेज नयाँ व्यवस्थापकीय टोलीले संचालनमा ल्याएको छ । नयाँ व्यवस्थापकीय टोलीले विराटनगर–२ बरगाछीमा कलेज संचालनमा ल्याएको हो । त्रिभुवन विश्वविद्यालयबाट २०६९ सालमा सम्बन्धन पाएको कलेजलाइ १२ वर्षपछि नयाँ व्यवस्थापकीय टोलीले...

ट्राफिक स्वयंसेवक अभियानविरुद्ध सर्वोच्चमा रिट दर्ता

  काठमाडौं। मादक पदार्थ सेवन मापसे लेन अनुशासन, ओभरस्पिडलगायतको कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने अभियानविरुद्ध रिट परेको छ। शुक्रबार गृह मन्त्रालय, ट्रफिक महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट परेको...

अनु चौधरीको स्वरमा ‘बहुरानी’ सार्वजनिक

  काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा घटेका...

बिहारमा गर्मीका कारण १९ जनाको मृत्यु

  विराटनगर । बिहीवार बिहारमा तातो हावा ‘लु’ लागेर १९ जनाको मृत्यु भएको छ । बिहारमा तापक्रम ४४ डिग्री सेल्सियस पुगेसँगै ‘लु’ को कारण १९ जनाको मृत्यु भएको खवर जी न्युजले उल्लेख गरेका छ ।...

सुनको मूल्य तोलामा १७ सयले बढ्यो

  विराटनगर । बजारमा सुनको मुल्य तोलामा १ हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला...

कान्तिपुर सेभिङ्गका सञ्चालक सिबी लामा पक्राउ

  काठमाडौं । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड अपचलन गरेको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान...

बेलबारीमा बाल कला महोत्सव

  विराटनगर । विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा हिजो बिहीबारदेखि बाल कला साहित्य महोत्सव जारी आयोजना गरिएको छ । दुईदिने महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला हुनेछन् ।...

शेयर बजार दोहोरो अङ्कले घट्यो

  काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सें परिसूचकमा लगातार दोस्रो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । हिजो २३ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८९ अङ्कले घटेर २ हजार...

प्रधानमन्त्रीद्वारा विराटनगरमा श्रमाधान रोजगार मेला उद्घाटन

  विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘श्रमाधान रोजगार मेला’को उद्घाटन गरेका छन् । मुलुकका ७ वटै प्रदेशमा हुने मेला विराटनगरबाट सुरु गरिएको हो । उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको...

हत्यामा संलग्नहरू सार्वजनिक

  विराटनगर । झापाको बिर्तामोड ४ की वृद्धा विष्णुमाया विष्टको हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गर्दै घटनाको मुख्य अभियुक्त गंगाप्रसाद राजवंशी रहेको जनाएको...

सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा

काठमाडौं । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई पुनः भिसा दिन अस्वीकार गरेको छ । बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई भिसा दिन अस्वीकार गरेको हो । यसअघि ९ जेठमा पनि अमेरिकाले...