त्रिकोणात्मक टी-२० आई सिरिज

फाइनलमा पपुवा न्युगिनीसँग लज्जास्पद हार्दै उपविजेतामा सीमित बन्यो नेपाल 

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा नेपाल पपुवा न्युगिनीसँग पराजित भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा नेपाल पपुवा न्युगिनीसँग ८६ रनले पराजित भएको हो । जितसँगै...

त्रिकोणात्मक टी-२० शृंखलाको फाइनलमा नेपाल र पपुवा न्युगिनी

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा पपुवा न्युगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो...

त्रिकोणात्मक टी-२० सिरिज : पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपाल पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पाखा लगाउँदै...

पानी परेपछि रोकियो नेपाल र हङकङबीचको खेल

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आइतबार जारी घरेलु टोली हङकङ र नेपालबीचको खेल वर्षाका कारण रोकिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३...

करण केसीको पहिलो बलमै हङकङले गुमायो विकेट

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङविरूद्ध पहिलो बलमै विकेट लिएको छ । मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् । हङकङका...