बाँदर

बाँदर धपाउन कर्मचारी !

पर्वत । बाँदरको आतंक बढेपछि पर्वतको पैयुँ गाउँपालिकाले ३५ जना कर्मचारी नियुक्त गर्ने तयारी गरेको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतंक बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको गाउँपालिका अध्यक्ष तोरण मल्ल...